काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन्। उनले व्यास नगरपालिका–२ मा सत्यवती मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन्।
कञ्चनपुर, मंसिर ३ । कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मेली जनताले आफूलाई जिताएर संसदमा पठाउने दाबी गरेका छन् । ‘युवा, तरुण, दिदीबहिनीहरुले गुल्मीलाई समृद्ध
काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सातौं पटक पनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सहज विजय हुने बताएका छन् । ‘आज प्रचारप्रसारको अन्तिम दिन हो ।
काठमाडौं । अभिनेता प्रदीप खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् । मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा
काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिममा आयोजना हुने सभालाई सम्बोधन
काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका प्रतिनिधिसभा उम्मेदवार सहमहामन्त्री बद्री पाण्डेले बाजुरेली जनताको दह्रो साथ र समर्थन साथ विजयी हुने दाबी गरेका छन् । ‘अहिले गठबन्धनका पक्षमा
काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान
काठमाडौँ,२९ कार्तिक । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको निर्वाचन केन्द्रीय परिचालन समितिमा सदस्य थप गरेको छ । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको
काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘म भोजपुर जान सक्थें, ललितपुरमै बस्न सक्थें, तर चुनौती
काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ । कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना
काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसका नेता तथा चितवन–२ का सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि साझा उम्मेदवार उमेश श्रेष्ठले आफूले समग्र चितवनको विकासको लागि ठूलो योगदान पुर्याउने बताएका छन् ।