Logo

Tag: नेपाली कांग्रेस

देउवाको प्रश्नः अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्न संख्या नपुग्ने बताएका छन् । उनले संख्या नपुग्ने

विस्तृत पढ्नुहोस
सरकारले ठोस काम नगरेकाले फेरि लकडाउनः काँग्रेस सभापति देउवा (प्रेस नोटसहित)

काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन

दिउँसो २ बजे देउवाको पत्रकार सम्मेलन

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । कोरोना महामारीका सन्दर्भमा देउवाले आफ्नो धारणा सार्वजनिक

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

–भीष्मराज ओझा, काठमाडौँ, १६ वैशाख : नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही

दशहजार नयाँ क्रियाशिल थपिए

चितवन, १६ वैशाख: नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने

कांग्रेस कार्यसमिति बैठक स्थगित्, अर्को बैठक अनिश्चित्

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसको आज अपरान्ह बस्ने केन्द्रीय कार्यसमिति बैठक स्थगित् गरेको छ। बैठकमा सहभागी हुने नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित् भएको हो । हिजोमात्रै

जसपाले निर्णय दिए भोलि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी !

काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको छ । हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा

कांग्रेस बैठक बस्नुअघि केन्द्रीय सदस्यहरुको पिसिआर परीक्षण (फोटोफिचर)

काठमाडौं, १३ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ। आज पार्टी मुख्यालय सानेपामा केन्द्रीय सदस्यहरूको पिसीआर परीक्षण गरिएको हो । केन्द्रीय कार्यसमितिको बैठक वैशाख

काँग्रेस महाधिवेशन सार्न देउवालाई ओलीको साथ

काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने निश्चितप्रायः भएको हो । महाधिवेशन सार्ने

कांग्रेस महाधिवेशन फेरि अन्योलमा

काठमाडौं, बैशाख १३ । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। पार्टी विधानको व्यवस्थाअनुसार पाँच वर्षे कार्यकाल गुजारिसकेको कांग्रेसले संवैधानिक सहारा लिँंदै आगामी भदौ पहिलो साता

कांग्रेसले भन्यो : ‘पूर्ण तयारी नगरीकन प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदैन, पहल हुँदैछ’

काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि संख्या नपुगेको निश्कर्ष

कांग्रेस पदाधिकारी बैठक २ बजे बस्दै

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा