Logo

Tag: नेपाली कांग्रेस

काँग्रेस पदाधिकारी बैठकले के निर्णय लेला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० फागुन । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकले पार्टी सरकारको नेतृत्वमा जाने या नजाने भन्नेबारे

विस्तृत पढ्नुहोस
देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्दै पौडेल

काठमाडौं, २० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दौडमा छन् । उनले बुधबार सार्वजनिक रुपमै सरकारको नेतृत्वको अवसर आएमा नभाग्ने बोलेका छन् । तर, पार्टीभित्रैबाट उनलाई चुनौती बढेको

मुलुकलाई निकास दिन कांग्रेस तयारः सभापति देउवा

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु

देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’

काठमाडौं, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पदको लोभ नभएको बताएका छन् । तर, टाउकोमा आईहाले नभाग्ने भन्दै प्रधानमन्त्री बन्ने अवसर

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन,

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने

काठमाडौं, १९ फागुन । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे बस्ने सचेतक पुष्पा भुषालले जानकारी दिएकी छिन् । प्रतिनिधि सभा

सरकार र विप्लव समूहले वार्ताका सकारात्मकः कांग्रेस

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति

अझै सुरु भएन २९ जिल्लामा सदस्यता वितरण

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि नबढेपछि छानबिन समितिले सक्रियता बढाएको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको सदस्यता छानबिन समितिको मंगलबार

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै नेपाली कांग्रेसको आपत्ति

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत

कांग्रेस नेता श्रेष्ठ नर्भिक अस्पताल भर्ना, शेखर कोइरालाले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठ नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन डा. शेखर कोइराला आज अस्पताल पुगेका थिए । श्रेष्ठलाई

अहिले कांग्रेस सत्ताको पछिलागे ठूलो मूल्य चुकाउनुपर्छः प्रदीप पौडेल

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अहिलेको राजनीतिक निकास कांग्रेसले मात्र दिन सक्ने बताएका छन् । नेपाल शिक्षक संघ रामेछापको आयोजनामा रामेछापमा भएको कार्यक्रममा बोल्दै उनले

रणनीति तय गरेर कम्युनिष्टसँग सहकार्यः महामन्त्री कोइराला

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्। रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव