Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसद्वारा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ । आज विहान देखि अपरान्हसम्म देशभर विरोध प्रदर्शन भइरहेका छन् । प्रतिनिधि

विस्तृत पढ्नुहोस
देशभरका पालिकामा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं, माघ ३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस

कांग्रेस सरकारमा जादैन : महामन्त्री कोइराला

चितवन, २ माघ: नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले भने, “निर्वाचन हुनका लागि नेकपा

देउवालाई ओली विरोधीहरुबाट प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं, २ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई शर्तसहित प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रबाट प्रधानमन्त्रीको प्रस्ताव पुगेको हो । विश्वस्त स्रोतका अनुसार देउवा

विभिन्न नारा लेखिएको कालो कपडा लगाएर नेविसंघले गर्‍यो सरकारको बिरोध, सुतेर ५ मिनेट मौनधारण

काठमाडौँ, २ माघ: संसद विघटनको विरोधमा नेपाली कांँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध

प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह

काठमाडौँ, २ माघ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गरेका छन् । कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन

वैशाखमा चुनाव नभए ओलीलाई देशमा बस्नै नसक्ने बनाइदिने देउवाको चेतावनी

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैशाखमा चुनाव नभए प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा बस्नै नसक्ने बनाइदिने चेतावनी दिएका छन् । उनले अदालतले संसद पुनःस्थापना नगरेमा वैशाखमा

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा, १ माघ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको

सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न

राजनीतिक लेनदेनसहित मिलेर संसद पुनःस्थापनामा केन्द्रित हुन देउवालाई प्रचण्डको प्रस्ताव

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेका छन् । हिजो साँझ दुई घन्टाको भेटमा दुई

संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपातः सुजाता कोइराला (भिडियोसहित)

काठमाडौं, २९ पौष । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न माग

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले मंगलबार