Logo

Tag: नेपाली कांग्रेस

प्रधानमन्त्री र गृहमन्त्रीले माफी नमागेसम्म आन्दोलन रोकिदैन- कांग्रेस नेता दिपक खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका नेता दिपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले माफी नमागेसम्म आन्दोलन नरोकिने बताएका छन ।

विस्तृत पढ्नुहोस
रामचन्द्र पौडेलसँग सरकार ब्याक, हजारौं जनतामाझ बुल्दी खोलाको पुल उद्घाटन

तनहुँ, १८ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको बुल्दी खोलास्थित पुलको उद्घाटन गरेका छन् । हिजो सरकारले अवरोध गरी पुल उद्घाटन रोकी पौडेललाई गिरफ्तार गरेकोमा रिहा

पौडेलले पुल उद्घाटन गरेरै छाडे

दमौली, १८ मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दी खोलाको पुल उद्घाटन गरेका छन् । बुधबार उद्घाटन गर्न रोक लगाएको तनहुँ व्यासस्थित बुल्दीखोलाको पुल वरिष्ठ नेता पौडेलले

रिहाईपछि पौडेलले भने- सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन

काठमाडौं, १्र७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाएका छन् । आज प्रहरी नियन्त्रणबाट रिहा भएलगत्तै पौडेलले सरकारको गतिविधिले लोकतन्त्रलाई आघात पुर्याइरहेको समेत

अधिनायकवादी भन्दै देउवाले ओली सरकारलाई दिए कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई अधिनायकवादी भन्दै चेतावनी दिएका छन् । आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति आपत्ती जनाउँदै उनले

काँग्रेस वरिष्ठ नेता पौडेललाई यसरी प्रहरीले नियन्त्रणमा लियो (भिडियोसहित)

तनहुँ, १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको पुल उद्घाटन गर्न जाँदै थिए । उनलाई प्रहरीले बारम्बार रोक्न खोज्यो । काँग्रेस कार्यकर्ताले त्यसको प्रतिकार गरे ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

तनहुँ, १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तालघारीबाट दुम्सीचौर जाने रानीगाउँको पुल उद्घाटन गर्ने कार्यक्रम गर्ने र रोक्ने विषयमा विवाद हुँदा

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली, १६ मङ्सिर: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् । उहाँले तनहुँ निर्वाचन क्षेत्र

काँग्रेस महाधिवेशनः चार जिल्ला क्रियाशील सदस्यताबाट वञ्चित

काठमाडौं, मंसिर १६। नेपाली काँग्रेसको क्रियाशील सदस्यताको सबै काम टुङ्गो लगाउन अब १५ दिन मात्रै बाँकीछँदा चार जिल्लामा भने क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु भएको छैन । आगामी फागुनमा

राजधानीमा भोलि राजावादीको शक्ति प्रदर्शन

काठमाडौं, १४ मंसिर । राजावादीहरु भोलि राजधानीमा शक्ति प्रदर्शन गर्ने भएका छन् । देशका प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएका राजावादीहरुले भोलि सोमबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

काँग्रेस नेता बाबुराजा चित्रकारको पहलमा क्यान्सरको उपचाररत सत्याललाई आर्थिक सहयोग

काठमाडौं, १० मंसिर । क्यान्सर संक्रमित भएर उपचाररत पूर्व विद्यार्थी नेता निरजराज सत्याललाई नेपाली काँग्रेस जनसम्पर्क समिति जर्मनीले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली काँग्रेसका युवा नेता बाबुराजा चित्रकारको

सत्ता साझेदारीका विषयमा छलफल भएको छैन: सहमहामन्त्री महत

कपिलवस्तु, ८ मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन्