विराटनगर, ३ चैत : कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ ।
काठमाडौँ, ३ चैत : नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले
काठमाडौं, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिवेला महाधिवेशनकेन्द्रित भेला तथा गुटगत छलफल सुरु भएका छन् । कृष्णप्रसाद सिटौला समूहले आज आफ्नो समूहको छुट्टै भेला बोलाएको छ ।
विराटनगर, २ चैत : पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा शनिबार यहाँ आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको
काठमाडौँ, १ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी
बलेवा, १ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी
काठमाडौं, ३० फागुन । आगामी पार्टी महाधिवेसनलाई लक्षीत गर्दै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले आफुसँग असहमत पक्षलाई ताछ्ने क्रम शुरु गरेका छन् । देउवाको यो गतिवीधिले देउवासँग असहमती राख्दै आएको
काठमाडौँ, ३० फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति गहिरो दुःख
काठमाडौं, २९ फागुन । प्रदीप पौडेल उदीयमान र भविष्य बोकेका नेताको परिचय बनाउन सफल छन् । नेपाली काँग्रेसमा पछिल्लो समय टकराव बढिरहँदा पौडेल तेस्रो पुस्तामा दरिलो रुपमा प्रस्तुत हुँदै बढिरहेका
काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेताबीच द्वन्द्व चर्किएको छ । पौडेल समूहले आज सभापति देउवाविरुद्ध बैठक नै डाकेर गलत निर्णय
काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच द्वन्द्व चर्किएको छ । पछिल्लो समय देउवाले विभिन्न विभाग गठन गर्नेदेखि महत्वपूर्ण
काठमाडौं, २७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यको लागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व