Logo

Tag: नेपाली कांग्रेस

नेकपा-राजपालाई काउन्टर, कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ पुष । राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच प्रदेश २ का चार

विस्तृत पढ्नुहोस
कांग्रेसमा राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं, १७ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय सभा

शेरबहादुरजी असफल भइसक्नुभयो-डा. शेखर कोइराला

काठमाडौं, १६ पौष । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाका कटु आलोचक हुन् । उनले देउवाको कदमहरुको कडा विरोध गर्दै आएका छन् । काँग्रेस सभापति देउवाले

महाधिवेशन तोकिएकै मितिमा हुन्छ, छलफल गर्न आए हुन्छ- देउवा

विराटनगर, १६ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको मितिमै १४ औं महाधिवेशन हुने बताएका छन् । उनले महाधिवेशन २०७७ सालमा हुनेमा कुनै शंका नगर्न आग्रह गरे । विराटनगरमा

नेपाली काँग्रेसको बैठक बिहीबार

काठमाडौँ, १५ पुस : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित

कांग्रेसमा देउवाबिरुद्ध मोर्चा बनाउँदै असन्तुष्ट

काठमाडौं, पुस १५ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एकलौटी ढंगबाट पार्टीको १४ औं महाधिवेशनको मिति घोषणसहितका निर्णय सच्याउन आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको

शेरबहादुरजीसँग कुनै सम्झौता गर्दिनँ -डा. सशांक कोइराला

काठमाडौं, १५ पौष । भावी सभापतिका मुख्य दाबेदार हुन् । उनले वर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीभित्र कडा चुनौती दिन थालेका छन् । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र सशांक कोइरालासँग

नेतृत्वप्रति जिल्ला कोषाध्यक्षहरु रुष्ट, देउवा–पौडेललाई मिल्न दबाब

पुष १४, काठमाण्डौ । शीर्ष नेताहरुबीच तिक्तता बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् । आज जिल्ला कोषाध्यक्षहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै

देउवाको निर्णयले पार्टीको हित गर्दैन्, नेताहरुबीच दूरी बढायो

मोरङ, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । उनले केन्द्रीय कार्यसमिति बैठकबाट सभापति देउवाले बहुमतका

महाधिवेशन समयभित्रै हुनुपर्छ : केन्द्रीय सदस्य डा कोइराला

विराटनगर, १४ पुस : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा

रामचन्द्र पौडेलज्यूको भावनाको सम्मान गर्दै महाधिवेशन घोषणा- विश्वप्रकाश शर्मा

काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका घोषणा गर्ने कदम चालेपछि त्यसले पार्टीभित्र नेता कार्यकर्तामा सक्रियता बढ्ने बताएका छन् । पौडेल पक्ष नेताहरुले

‘आउँदो वर्ष पनि महाधिवेशन नगर्ने ढंगले निर्णय आएको छ’

काठमाडौं, १२ पौष । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवाको कार्यशैलीको चर्को आलोचना गरेका छन् । महाधिवेशनको मिति घोषणा आउँदो वर्ष पनि महाधिवेशन नै नगर्ने नियतले गरिएको