Logo

Tag: नेपाली कांग्रेस

देउवा निवासमा पदाधिकारीको बैठक, फुक्ला त गाँठो ?

काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिकण्ठमा बसेको छ । पछिल्लो समय जिल्ला सभापतिहरुको भेला बसेर

विस्तृत पढ्नुहोस
जिल्ला सभापतिहरुविरुद्ध खनिए देउवा, विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती

विराटनगर, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा

सरकारविरुद्ध फेरि शशांक, सिके राउतलाई प्राथमिकता दिनु कमजोरी

काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले अनावश्यक रुपमा बिखण्डनवादी सीके राउतलाई प्राथमिकता दिएर कमजोरी गरेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई

बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग पौडेलको माग

काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हावाहुरीका कारण पीडित बनेका बारा र पर्साका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। कांग्रेस

प्रदेशको नामकरण नभएकाप्रति : नेता निधि

धनुषा, १६ चैत : नेपाली काङ्ग्रेसनेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टी जनाउनुभएको छ । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा

रातिराति देउवा किन बालुवाटार छिर्छन ?

काठमाडौं, १३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आजकाल प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लो आवातजावत गर्न थालेका छन् । राजनीतिक रुपमा प्रधानमन्त्रीको कदमको विरोध

सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद

काठमाडाैँ, १२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए

‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’

काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको गएको आरोप लगाएकी छिन् । मंगलबार नेपाल

‘पार्टी ‘गिरोह’ले सञ्चालन गरेको आरोप’

चितवन, चैत ९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस बलियो नभए संघीयता खतरामा पर्ने बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने सिंहको भनाई

काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। उनले सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई

कांग्रेस विवाद फेरि सतहमा जिल्ला सभापति असन्तुष्ट, केन्द्रसँग समन्वय नगरी भेला

काठमाडौं ८ चैत । पार्टीको नयाँ विधानप्रति असन्तुष्ट कांग्रेसका जिल्ला सभापतिले केन्द्रसँग समन्वय नगरी भेलाको तयारी गरेका छन्। उनीहरूको भेला चैत २० देखि २५ भित्र गर्ने गृहकार्य भइरहेको छ। कोषाध्यक्षको

‘गणतन्त्र र संघीयताको विषयमा जनमत संग्रहमा जानुपर्ने’

काठमाडौं, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे। टोखास्थित आफ्नै निवासमा फागु