Logo

Tag: नेपाली कांग्रेस

देउवा र उपेन्द्रबीच बालुवाटारमा निर्णायक वार्ता, एमालेसँग मिल्नबाट रोक्ने देउवाको दाउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । पछिल्लो समय

विस्तृत पढ्नुहोस
कांग्रेस शीर्ष नेताहरुलाई भ्याईनभ्याई, आज बालुवाटारमा लगातार बैठक

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका

कांग्रेसमा देउवाले ७५ प्रतिशत लिएर शेखर समूहलाई २५ प्रतिशत दिए

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको छ । पछिल्लो समय डा. शेखर कोइराला समूहले सिट बाँडफाँटमा अपमान गरेको भन्दै संस्थापन पक्षविरुद्ध आन्दोलन नै गर्ने चेतावनी

जसपालाई डोरीले जबर्जस्ती बाँधेर राख्ने कुरा आउँदैन, जसपा बाहिरिए लोसपा आउन सक्छः भूपेन्द्रजंग शाही

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले समानुपातिक बन्दसूची आज सच्चिने विश्वास व्यक्त गरेका छन् । “एकढिक्का भएर प्रचार अभियानमा जुट्नुपर्ने बेला पार्टीभित्रै खबरदारी गर्नुपर्ने विषय दुःखद हो

हामी दुई तिहाइको सरकार बनाउँछौंः रामहरि खतिवडा

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा

काठमाडौं, असोज १५। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा

कपिलवस्तु १ मा चौथो पार्टीलाई टिकट दिए दुर्घटना हुन्छ: दीपकुमार उपाध्याय

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले जनताको रुचि र रुझान नबुझीकन केन्द्रबाट लादिएको निर्णयले दुष्परिणाम निम्त्याउने बताएका छन् । “मैले लामो समय कपिलवस्तु १ मा बसेर राजनीति

पार्टीलाई नमिलाईकन गठबन्धनले मात्र कांग्रेसको जहाज पार लाग्दैनः सञ्जय गौतम

काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले आफूहरु पार्टीभित्र भागबन्डाभन्दा पनि न्याय र समान अवसरका निम्ति लागिरहेको बताएका छन् । “समानुपातिक भनेको जसले अवसर पाएनन्, पाउन सक्दैनन्, तिनीहरुका

विनोद चौधरीको यस्तो क्रेज, प्रत्यक्ष चुनाव लड्न नवलपुरका जनताको ठूलो दबाब

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपालका एकमात्र डलर अर्वपति विनोद चौधरी आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि प्रत्यक्ष लड्ने तयारीमा जुटेका छन् । चौधरीले

सिट बाँडफाँट गलत भयो भने संस्थापन समूहबाटै विद्रोह हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक-१ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो

कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट लिन्छः दीपक खड्का

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी एकढिक्का भएर निर्वाचनमा जाने बताएका छन् । “चुनावका बेलामा टिकटका लागि रस्साकसी हुनु स्वाभाविक कुरा हो । आफ्नो जिल्लाबाट सिफारिस

‘कोइराला समुहको गतिविधि नियालिरहेका छौं’

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विद्रोही समुहको गतिविधिलाई नियालीरहेको बताएका छन । आज कन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले समानुपातिक पद्धतीको बन्दसूची सबैको सहमतिबाटै

Screenshot