Logo

Tag: नेकपा

वाग्मती प्रदेशसभाको बैठक सार्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, ३ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ । एमालेले पार्टीको

विस्तृत पढ्नुहोस
‘विपद् घटाउन अल्पकालीन र दीर्घकालीन योजना चाहिन्छ’

काठमाडौँ, ३ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न माग गरेको छ । पार्टी उपमहासचिव जगन्नाथ

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : महासचिव पोखरेल

गण्डकी, ३ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दशैं,

‘समाजवादी’ मुखपत्र र ‘कलम’ बुलेटिन प्रकाशन हुने

काठमाडौँ, १ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी

काठमाडौं,  १ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले जारि छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज (सोमबार) विहान ८ बजेबाट सुरु भएको जनाइएको छ ।

सशक्त कम्युनिष्ट धारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौँ, २३ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न

समय आएपछि मात्र निर्वाचन हुन्छ : प्रचण्ड

चितवन, २३ असोज: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन् । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज

अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिनेछ : स्वास्थ्यमन्त्री खतिवडा

कास्की, २३ असोज: स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले अहिलेको पाँच दलको गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कास्कीले विजयादशमी, दीपावलीलगायत चाडपर्वका अवसरमा आज पोखराको

संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति होः मुख्यमन्त्री पौडेल

बाग्मती, २२ असोज: बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति र परम्परा सबै जातजातीको साझा सम्पत्ति भएको बताएकी छिन्। आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, ११ असोज: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी

बागमती प्रदेश कमिटी बैठक काठमाडौँमा

काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौँमा हुने भएको छ । वाग्मती प्रदेशका सबै तहमा कसरी सङ्गठन विस्तार

बागलुङमा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँट

बागलुङ, ७ असोज: सङ्गठन पुनर्गठनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले त्यहाँका दशैवटै स्थानीय तहमा नेतृत्वको जिम्मेवारी बाँडफाँट गरेको छ । तत्कालीन नेकपा विभाजनपछि पूर्ववत् दलका हैसियतमा फर्किएको माओवादी

Screenshot