Logo

Tag: नेकपा

माओवादी केन्द्रको विधान परिमार्जन गर्न ५ सदस्यीय कार्यदल गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । स्थायी कमिटीको शुक्रबार (आज) बिहान

विस्तृत पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाबाट विभाजन भई नेकपा (क्रान्तिकारी ) पार्टी गठन, उत्पादनसहितको शसस्त्र जनविद्रोह कार्यदिशा पारित

काठमाडौं, १५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत

समाजवादी साँस्कृतिक कार्यक्रमको अध्यक्ष नेपालद्वारा उद्घाटन

काठमाडौँ, १३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ नेपालद्वारा काठमाडौँमा आयोजित समाजवादी साँस्कृतिक कार्यक्रम उद्घाटन गर्दै ।- तस्बिर : रत्न श्रेष्ठ-रासस

नेकपा (एमाले) मतदानस्थल

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल ।-तस्बिरःप्रदीपराज वन्त-रासस

एमाले महाधिवेशन: मतदातालाई मतदान प्रक्रिया सिकाइँदै

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा मतदातालाई मतदान गर्ने प्रक्रिया सिकाइँदै ।-तस्बिरःप्रदीपराज वन्त-रासस

माओवादी पालिका अधिवेशन : चितवनमा पाँच पालिकामा नयाँ नेतृत्व

चितवन, १२ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका

सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था भैरहेको छ : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, ११ मङ्सिर: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले

अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्नेछ : शिक्षामन्त्री पौडेल

बलेवा, ११ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी

एमाले १०औं महाधिवेशन : ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते

बन्दको विरोधमा र्‍याली

दमौली, ३० कात्तिक: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल र्‍याली ।-तस्वीर : कृष्ण न्यौपाने,

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

काठमाडौँ, ३० कात्तिक: नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण

नेपाल बन्द गराउने ११ पक्राउ

दमौली, ३० कात्तिक: पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा