Logo

Tag: नेकपा

सङ्गठन विस्तार अभियानमा एकीकृत समाजवादी

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, ५ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेले सङ्गठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पार्टी विभाजनसँगै पार्टीको संरचना निर्माणका लागि पहिला

विस्तृत पढ्नुहोस
सभामुख सबैका साझा हुनुपर्ने नेता अधिकारीको भनाई

गण्डकी, ४ असोज: नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका–३१ को

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौँ, ४ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले

नेकपा (एस) प्रेस सङ्गठन दर्ता प्रक्रियामा

काठमाडौँ, २ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट

एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

काठमाडौँ, १ असोज: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् । पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

दमौली, १ असोज: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन

भक्तपुर, २७ भदौ; नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ, २६ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

गण्डकी, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार

नेकपा(एस)को कार्यालय मीनभवनमा

काठमाडौँ, २१ भदौ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन

प्रचण्डद्वारा राष्ट्रिय भेला कार्यक्रमको उद्घाटन

काठमाडौँ, १२ भदौ: योङ कम्युनिष्ट लिग (वाइसिएल) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेलाको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बाट उद्घाटन । –तस्वीरः प्रदीपराज वन्त-रासस

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

भादगाउँ, ११ भदौ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताएका छन् । उनले बिहीबार साँझ मध्यपुरथिमि

Screenshot