Logo

Tag: पक्राउ

देशभरबाट शङ्कास्पद व्यक्तिहरु पक्राउ

नेपाल प्रहरीले देशभरका विभिन्न भागबाट शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको भनिएको नेपाल बन्दका क्रममा शङ्कास्पद गतिविधिमा

विस्तृत पढ्नुहोस
विप्लव समूहका भेरी ब्यूरो सदस्य पक्राउ

जाजरकोट, ८ जेठ । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर

प्रधानमन्त्री विरुद्ध अपशब्द लेखेको आरोपमा पक्राउ

काठमाडौं ७ जेठ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको

खुँखार डाँका काले पक्राउ(फोटोफिचर)

काठमाडौँ,६ जेष्ठ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका एक डाँकालाई गोली हानी प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखाबाट काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

सुन चोर्ने प्रधानाध्यापक पक्राउ

मेलम्ची, ३ जेठ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला

विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट, १ जेठ । जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको

गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ

जुम्ल्याहा दुई बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोसी गाउँपालिका–७ घर भई

चन्दका कार्यकर्ता पक्राउ

धम्बोजी, १६ वैशाख । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ

महिलाको हत्या, श्रीमान्सहित तीन पक्राउ

तौलिहवा, १६ वैशाख । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव

महिलालाई दुव्र्यवहार गर्ने आठ पक्राउ

धनुषा, ८ वैशाख । धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक

Screenshot