Logo

Tag: पहिरो

पर्वतमा पहिरोले मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, १९ भदौ । पर्वतमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा

विस्तृत पढ्नुहोस
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ, १८ भदौ: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका

पहिरोमा परेर तीन जनाको मृत्यु, एक बेपत्ता

गण्डकी, भदौ १७ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ। पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन्। लगातारको वर्षापछि गए राति

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची, भदौ १६ । जिल्लाको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार

खत्री पौवाको पहिरो : खतराको घण्टी

–नारायण ढुङ्गाना काठमाडौँ, ११ भदौ : नजिकै दायाँ भागमा नागढुङ्गा सुरुङमार्गको मुख, त्यसको केही परको भित्तो अहिले नै खसौलाझैँ भएर बसेको छ । माथिबाट सर्किदै सडकतिर आइरहेको छ । चिरा

पहिरामा तीन बेपत्ता, एकको उद्धार

नवलपुर, ११ भदौ: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता

शनिबारसम्म देशभर भारी वर्षा हुनसक्ने, बाढीपहिरोको जोखिम

काठमाडौं, १० भदौ । अबको तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको छ । देशभर शनिबार भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून

पहिरोले घर पुरिँदा चार जना वेपत्ता

रसुवा, भदौ ३। घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा

सम्झौताअनुसार अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

म्याग्दी, ३१ साउन: जिल्ला प्रशासन कार्यालय म्याग्दीको ढिलासुस्तीले निजी आवास पुनःनिर्माणका लागि सम्झौताअनुसार अनुदान नपाउँदा धवलागिरि र मङ्गला गाउँपालिकाका पहिरोपीडित मर्कामा परेका छन् । विसं २०७७ को पहिराले घरबास गुमाएकाहरुलाई

पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

२८ साउन: हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ । कम्तीमा २५ व्यक्ति बोकेको

भारतमा पहिरो जाँदा २ को मृत्यु, ३० भन्दा बढी पुरिएको आशंका (भिडियोसहित)

एजेन्सी, २७ साउन । भारतको हिमाञ्चल प्रदेशमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी पुरिएको आशंकामा उद्दार कार्य भइरहेको छ । हिमाञ्चलको किन्नर जिल्लामा सिमला

‘ओभर फ्लो’ भएर बग्न थाल्यो पहिरोले थुनिएको गुर्जाखोला

म्याग्दी, साउन १० । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला

Screenshot