Logo

Tag: पहिरो

भेमाथाङ पहिरा पीडितलाई सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, ६ जेठ: हाम्रो जन्मभूमि संस्था र मानव सेवाको सहयात्री संस्थाले संयुक्त रुपमा हेलम्बुका बाढीपीडित करीब ४० घरपरिवारलाई राहत वितरण गरेको छ । यही असार

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशद्वारा विपद् कोषमा पाँच करोड

गण्डकी, ३ असार: गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले

पहिरोका कारण पाँच घर विस्थापित, सडक अवरुद्ध

बलेवा, १ असार: वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी

प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

म्याग्दी, ३० जेठ: प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले

पहिरो पीडितका घर ठड्याउँदै जैमिनी

बलेवा, २१ जेठ: बाढी, पहिरोबाट क्षति भएका घरहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । सङ्घ सरकारको कार्याक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुनर्निर्माण

नर्वेमा पहिरो : एकको मृत्यु, नौ बेपत्ता

१८ पुस: नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् ।राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो

एक हजार घर स्थानान्तरण गर्न सिफारिस

म्याग्दी, १५ कात्तिक: पहिरोबाट क्षति भएका र जोखिममा परेका म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर स्थानान्तरणका लागि सिफारिस गरिएको छ । गत असार महिनायताको पहिराका कारण पूर्ण क्षति

पहिरो खस्दा चालकको मुत्यु

झिमरुक, १२ असोज: प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण

पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

कावासेती, ११ असोज । चार दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिगंटार ,गैडाकोट बुलिगंटार कालीगण्डकी करिडोर को ग्रामीण सडक पूर्ण रुपमा अवरुद्द भएको छ

पहिरोले विद्युत् सेवा अवरुद्ध

रुकुमपूर्व, १० असोज: रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध

पहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

पाल्पा, असोज १० । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार

एकै घरका नौसहित दशको मृत्यु, एकको उद्धार, अबस्था गम्भीर

स्याङ्जा, ९ असोज । वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

Screenshot