Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले कहिले लिँदैछन् विश्वासको मत ?

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार दल नेकपा (एमाले) ले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको

राष्ट्रपति निर्वाचनअघि नै नयाँ सत्ता समीकरण

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अहिले नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीमात्रै सहभागी छन् । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको

प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत मात्रै, १६ मन्त्रालय मन्त्रीविहीन (सूचीसहित)

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सबै मन्त्रीहरुले सामुहिक राजीनामा गरेका

प्रचण्डले विश्वासको मत नपाए कांग्रेसले सरकार बनाउने

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

प्रचण्डको सरकार अल्पमतमा

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ। उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज) को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने

प्रधानमन्त्रीलाई नौ मन्त्रालयको भारी

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न महत्वपूर्ण नौवटा मन्त्रालयको जिम्मेवारी आफै सम्हालेर बसेका छन् । प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय यतिखेर

गोरखा जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन्। प्रधानमन्त्री दाहाल गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुनेछन्। दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक

विश्वविद्यालयहरुले नवीनतम् प्रविधिको अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ,१२ फागुन । प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय अब पूरानो तरिकाले चल्न सम्भव नरहेको बताउनुभएको छ । उहाँले २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर

राष्ट्रपतिको उम्मेदवार फाइनल भएको छैन– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले अहिले दलहरुबीच विभिन्न विकल्प बारे छलफल भइरहेको र उम्मेदवारबारे टुंगो नलागिसकेको

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले

Screenshot