Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्रीको इटाली भ्रमणदेखि नियुक्तिसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन इटाली जाने भएका छन्। मन्त्रिपरिषद्को बैठकले कृषिमन्त्री

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड ५ दिने इटाली भ्रमणमा जाँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन इटाली जाने भएका छन्। कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य प्रतिनिधि मण्डलको नेतृत्व

बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दैछन् । आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड अहिले बिहान ११ बजेपछि गोरखा जाने

शोकमा पाएको सद्भावले देश र जनताप्रति थप जिम्मेवार हु्न प्रेरित गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनमा पाएको साथ, सद्भाव र सहयोगले देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् । आज

माओवादी सचिवलाई प्रश्न– प्रचण्डपछि रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन जुट्नुुभएको हो ?

काठमाडौं, ३१ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुष्पकमल दाहाल प्रचण्डपछि प्रधानमन्त्री बनाउने प्रस्ताव आफ्नो पार्टीले नगरेको बताएका छन्

पत्नीशोकमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पठाए समवेदना सन्देश

काठमाडौं, असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् । यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति

‘भारतले नेपालसँग १० हजार मेगावाट बिजुली किन्छौं भनेको कि नदीनालामा आफैं बिजुली निकालेर लैजान्छौं भनेको ?’

काठमाडौं, २९ असार । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालको परराष्ट्र नीति संविधान र संयुक्त राष्ट्रसंघको बडापत्र बमोजिम नचलेकाले विदेशी चलखेल बढेको आरोप लगाएका छन् ।

नेताहरूले बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ नगरुन् : खतिवडा

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर् याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको

सीता दाहालमा जसरी पनि पदीय जिम्मेवारी लिने इच्छा थिएन : देव गुरुङ

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफल बनाउन उहाँकी धर्मपत्नी सीता दाहालको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘तीसको

सीता दाहालले सिलाइबुनाइ गरेर पनि क्रान्तिलाई साथ दिनुभो : माओवादी सल्लाहकार

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार समितिका अध्यक्ष नन्दकुमार प्रसाईंले सीता दाहालजस्तो धर्मपत्नी पाउनु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘भाग्य’ भएको बताएका छन् । ‘सीताजीसँग मेरो सहकार्य २०६३

प्रधानमन्त्री दाहालले दिए पत्नी सीतालाई दागबत्ती

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीतालाई दागबत्ती दिएका छन्। प्रधानन्त्री दाहालले आज (बुधबार) पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन्।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

काठमाडौंं, असार २७। नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक