Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,११ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक

काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् । स्रोतका

देउवासँग वारपार गर्न प्रचण्ड बालुवाटारमा, सहमति नभए उतैबाट बालकोट हानिने तयारी

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफलको लागि बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनमा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेबारे कांग्रेस र

कांग्रेसलाई प्रचण्डको प्रष्ट जवाफ : पहिलो चरणमा सरकारको नेतृत्व मैले गर्न पाउनुपर्छ

काठमाडौं, ८ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाटै सरकारको नेतृत्व गर्ने चाहना राखेका छन् । अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा दाहालले आफ्नो दाबी

प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रकाशमान

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका सिंह र प्रचण्डबीच

देउवाजीसँग आलोपालो प्रधानमन्त्रीको सहमति थियो : प्रचण्ड

काठमाडौं, ४ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवलाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने मौखिक सहमति भएको खुलासा गरेका

प्रचण्डले पहिलो चरणको प्रधानमन्त्रीमा दाबी गर्दा देउवा मौन, एमालेसँग सहकार्यको लागि आँफै पहल थाल्ने प्रचण्डको तयारी !

काठमाडौं, ३ पुष । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिटसहित ३२ सिट ल्याएर संसद्को तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) ले

एमालेसँग सहकार्य गर्दिनँ, गठबन्धनबाटै सरकारको नेतृत्व गर्छु : प्रचण्ड

काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले नेतृत्वसँग छलफलको लागि तयारी गरेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले सत्ता गठबन्धन

छिट्टै प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आफूले गर्ने संकेत गरेका छन् । उनले आज जन्मजिल्ला काँस्कीमा आयोजित एक कार्यक्रममा आफू

बेथानचोक बस दुर्घटनाका घाइतेलाई निःशुल्क स्वास्थ्योपचार गर्न प्रचण्डको माग

काठमाडौँ,२८ मँसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

गठबन्धनकै सरकार बन्ने प्रचण्डको दाबी

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । गठबन्धनकै सरकार बन्ने बताएपनि

प्रचण्डको दाबी : राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको

Screenshot