Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

बाबुराम मिलेपछि प्रचण्डले उत्साही हुँदै भनेः हामी उभियौं कसैले रोकेर रोकिदैँन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँग मिलेर जाने भएको सहमतिलाई निकै ठूलो विषय भएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार

स्वदेश फर्किएलगत्तै प्रचण्डले नागरिकता विधेयकबारे किन बोले

काठमाडौं, २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमणबाट स्वदेश फर्किएका छन् । उनले स्वदेश फर्किएपछि नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाईबारे बोलेका छन् । प्रचण्डले

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । जापानमा रहँदा दाहालले उच्चस्तरीय

चुनावमा प्रचण्डले चितवन नछोड्ने

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी दोस्रो दल बन्ने दाबी गरिरहेका छन् । कांग्रेससहितका पाँच

आणविक बम खसालिएको हिरोसिमा संग्रहालयमा प्रचण्ड (फोटोफिचर)

काठमाडौं, साउन २२ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन्। प्रचण्डले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेको

जापान पुग्नेबित्तिकै प्रचण्डले के भने (भिडिओसहित)

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले

प्रचण्ड जापान उडे, विमानस्थलमा विदाई गर्न माओवादी नेताहरुको ताँती (फोटोफिचर)

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिने भ्रमणको लागि जापान प्रस्थान गरेका छन् । दाहाललाई विमानस्थलमा विदाई गर्न पार्टीका शीर्ष नेताहरुको लर्को लागेको

चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनैपनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनैपनि गतिविधिप्रति आफूहरुको विरोध रहने बताएका छन् । दाहालको सचिवालयले आज धारणा

के प्रचण्ड चुनावपछिको प्रधानमन्त्री हो

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन् । उनले सार्वजनिक रुपमै आफू चुनावपछि प्रधानमन्त्री बन्ने आशयका अभिव्यक्तिहरु दिइरहेका

प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने

काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७० को नजिक पुगेका छन् । उनले आफ्नो उमेरको महशुश गर्दै नयाँ पीढीले पुरानो पुस्तालाई विस्थापित गर्न खोजेको विषयबारे

देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो

काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो

Screenshot