Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर पाएँः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपालको इतिहासमा क्रान्ति र शान्तिको नेतृत्व गर्ने अवसर पाएको बताएका छन् । आज (शनिबार) लुम्बिनी

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी प्रदेशसभालाई सम्बोधन (भिडिओसहित)

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गरेका छन् । आज (शनिबार) प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी विशिष्ट पहिचानसहितको प्रदेश रहेको

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,.१९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ

आध्यात्मिक चेतनाको विकास नभएसम्म समाजले शान्तिको श्वास फेर्न सक्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी भएका छन् । उनलाई बागलुङ नगरपालिका–६ पञ्चकोटमा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका

उपनिर्वाचन नजिकिएसँगै झलनाथले बढाए सक्रियता, प्रचण्डलाई पनि भेटे

काठमाडौं, १९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न नेता खनाल आज (शनिबार) विहान

प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार संसद्मा जवाफ दिने

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले

प्रचण्ड–देउवा एउटै जहाजमा काठमाडौं फर्किए

काठमाडौं, १८ फागुन । भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा एउटै जहाजमा काठमाडौं

भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दियोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । आज (शुक्रबार)

राष्ट्रिय सभाको अध्यक्षमा सिटौला आउने भए सोच्न सकिन्छ भनेको हो, तर घटनाक्रम भिन्न ढङ्गले अगाडि बढ्योः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौला आउने भए सकारात्मक ढंगले सोच्न सकिन्छ भनेर नेपाली कांग्रेसलाई भनेपनि

कांग्रेस महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाइएको प्रचण्डको निश्कर्ष

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकमा जनयुद्धबारे ‘बेमौसमी बाजा’ बजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार)

घिटीघिटी चलेका आयोजनामा बजेट विनियोजन नगर्दा नै सही हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घिटीघिटी अवस्थामा चलेका बहुवर्षीय आयोजनाहरुलाई यस पटक बजेट विनियोजन नगरिने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०÷०८१ को