Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयलाई जानकारी नगराई निगमले मूल्यवृद्धि गरेको प्रचण्डको स्पष्टोक्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयल निगमले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयलाई समेत जानकारी नगराई मूल्यवृद्धि गराएको बताएका छन् । आज (आईतबार)

विस्तृत पढ्नुहोस
उपभोक्ताको हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निकट आउँदै गरेको चाडबाड र उपभोक्ता हितलाई

प्रचण्डको एक्शन: शनिबार वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय

काठमाडौं,१४ असोज । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं

प्रधानमन्त्री प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौं,१४ असोज । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा दाहालले सम्बोधन

सात दलको बैठक सुरु

काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संसदमा मान्यताप्राप्त सात दलका शीर्ष नेताहरूबिचको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएको सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको

मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब, आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब बढेपछि आवश्यक छलफलका लागि अहिले १२ः ३० बस्नेगरी आकस्मिक

ओली बालुवाटारबाट बाहिरिए लगत्तै प्रधानमन्त्रीले बोलाए सात दलको बैठक

काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अहिले बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको

संसद अवरोध गर्ने एमालेको चेतावनीपछि प्रचण्ड–ओलीबीच भेटवार्ता

काठमाडौं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज दिउँसो १ बजे बस्ने संघीय

सीआईबीको प्रतिवेदन सरकारको नियन्त्रण, प्रभाव र निर्देशनमा आयो : एमाले सचेतक

काठमाडौं, १४ असोज । प्रमुख विपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले शक्तिशाली उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरासम्म पुगेर अनुसन्धान गर्न सरकार डराएको आरोप लगाएका छन् ।‘मुलुकका राष्ट्रिय

भ्रमणले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भाव अभिवृद्धि गरेको छः प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठसहित)

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीनको भ्रमण सफल भएको बताएका छन् । आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भ्रमणका बारे जानकारी

‘प्रधानमन्त्री १५ दिन विदेश घुमे भनेर हामी खुशी हुनुपर्ने के छ र ?’

काठमाडौं, १३ असोज । अर्थविद् डा. चन्द्रमणि अधिकारीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण घडीमा रहेको टिप्पणी गरेका छन् ।‘अर्थतन्त्रको बाह्य सूचकमा केही सुधार छ । तर अर्थतन्त्रको आँत चाहिँ कमजोर नै छ

‘सरकार कसै-कसैलाई भ्रष्टाचार काण्डमा समाउनु पर्ला कि भनेर डराइरहेको छ’

काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद हरि ढकालले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपति रामचन्द्र पौडेलको गलत कदम भएको टिप्पणी गरेका छन् ।‘गणतन्त्र