Logo

Tag: प्रचण्ड

प्रदेश राजधानी हेटौंडा कुनै हालतमा नमान्ने अष्टलक्ष्मीको त्यो चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ पौष । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही नेताहरुलाई बोलाउन लगाए । ती मध्ये प्रदेश ३

विस्तृत पढ्नुहोस
साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने : अध्यक्ष दाहाल

भरतपुर, १७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । चितवनको रत्ननगर– ५

सभामुखमा ओलीलाई नेम्वाङ नभई नहुने, प्रचण्ड मान्दै नमान्ने

काठमाडौं, १६ पौष । सभामुखमा सुवासचन्द्र नेम्वाङको पक्षमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अडान लिएपनि अर्का अध्यक्ष प्रचण्ड सहमत हुन सकेनन् । पटक पटकको संवाद

अध्यक्ष दाहालद्वारा तमु ल्होसारको शुभकामना व्यक्त

काठमाडौँ, १५ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय

नेकपा बैठकमा पहिलोपटक ओली र प्रचण्ड एउटै लहरमा

काठमाडौं, १३ पौष । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड एउटै लहरमा बसेका छन् । आइतबार दुवै अध्यक्ष पहिलोपटक एउटै लहरमा बसेर पार्टी बैठक संचालन

राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस : प्रचण्ड

काठमाडौँ १२ पुुुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन

राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहका केहि तस्बिरहरु

काठमाडौँ, १२ पुसः : प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै । साथमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष

पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष दाहाल

रत्ननगर, १० पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकने बताएका छन्। क्षेत्रीय होटलल सङ्घ सौराहाद्वारा आयोजित

जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ : प्रचण्ड

भरतपुर, १० पुस : चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन

२०७७ सालभित्र नेकपामा एउटै अध्यक्ष, कस्ले मार्ला बाजी ?

रिपोर्टर्स नेपाल, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी एकीकरणपछि दुई अध्यक्ष चलिरहेको छ । तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैजना अध्यक्ष छन् ।

एमसीसीबारे नेकपा अनिर्णितः ओली र प्रचण्ड बसेर टुंगो लगाउने

काठमाडौं, ६ पौष । अमेरिकी विकास परियोजना मीलिेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे नेपाल कम्युनिष्ट पार्टी कुनै निर्णयमा पुग्न सकेन । स्थायी कमिटि बैठकले निर्णय लिन नसकेपछि सचिवालयलाई यसबारे निर्णय लिने

अमेरिकासँग एमसीसी सम्झौता: ओली बढ्न खोज्ने प्रचण्ड रोक्न खोज्ने

काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र अमेरिकी विकास परियोजना मीलिेनियम च्यालेन्स कर्पोरेशन एमसीसी को विषयले दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विवाद बढेको छ । सत्तारुढ दल नेकपाका

Screenshot