Logo

Tag: प्रहरी

आफ्नै स्कुलबसको ढोकाबाट खसेर बालकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ६ कात्तिक । विद्यालय जाँदै गर्दा आफ्नै स्कुलको ढोकाबाट खसेर बालकको मृत्यु भएको छ । मंगलबार विहान चुनिखेल सल्यानटारस्थित होलि टेम्पल बोर्डिङ स्कुलमा एल

विस्तृत पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट मृत्यु

मकवानपुर, ६ कात्तिक । बकैया गाँउपालीका-४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाँउपालीका-७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्ण बहादुर ल्होको मृत्यु भएको हो । आज

उखु पेल्ने मेसिनसहित प्रहरी नियन्त्रणमा

कपिलवस्तु, ६ कात्तिक । प्रहरीले दुई जनालाई उखु पेल्ने मेसिनसहित नियन्त्रणमा लिएको छ । महाराजगंज नगरपालिका २ बस्ने मुरली पासी र बाबुलाल पासीलाई प्रहरीले ५ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

चोरी मुद्धाका फरार प्रतिवादी नियन्त्रणमा

लहान, ६ कात्तिक । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका–२ निवासी धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी रामचन्द्र गडेरी, सिरहा

हतियार सहित मदिरा बरामद

राजविराज, ६ कात्तिक । सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल मङ्गलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले जाँचका क्रममा

चालिस राँगा नियन्त्रणमा

राजविराज, ६ कात्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा

विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय

काठमाडौं, ५ कात्तिक । वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका

दुबईका प्रहरीले चलाउँछन् सुपरकार (तस्बिर र भिडियो सहित)

विश्वमै प्रहरी निकायले धेरै ठुलो भूमिका खेल्ने गर्छ । प्रहरी निकायले समाजमा अनैतिक कार्य गर्ने अपराधीलाई छानबिन गरेर सजाए दिने काम गर्छ । प्रहरी निकाय एक निष्पक्ष कार्य गर्ने निकाय

ट्रकमा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा

महोत्तरी, ५ कात्तिक । लुटपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । बर्दिवास

१६ वर्षीया किशोरी माथि क्याफेमा बलात्कार

ललितपुर, ५ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका ५ लेले घर भई हाल सोही स्थान बस्ने सुमन नेपाली र माहाङ्काल गाउँपालिका

प्रहरीले छानी छानी फाइल खोल्न थालेपछि काँग्रेस नेताहरुमा त्रास

काठमाडौं, ५ कात्तिक । महरा प्रकरणलगत्तै नेपाली काँग्रेसका नेताहरुमाथि विगतमा लागेको मुद्दाका फाइल धमाधम खुल्न थालेका छन् । मोहम्मद अफताब आलमको १२ वर्ष अघिको ईंट्टाभट्टामा जिउँदै मान्छेलाई हालेको मुद्दाको फाइल

छ जुवाडे नियन्त्रणमा

काठमाडौं, ५ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित अर्जुन तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दिलिप जैसवाल लगायत

Screenshot