Logo

Tag: भारत

काश्मिरमा विद्यालय खुले

-रिपोर्टर्स नेपाल/संवाददाता

जम्मु र काश्मिरका विद्यालयहरू लगातार १५ औं दिन बन्द रहेपछि खुलेको छ । १९ अगष्ट सोमबार विद्यालय विद्यार्थीहरुको संख्या भने सामान्य अवस्था जस्तो थिएन ।

विस्तृत पढ्नुहोस
जेएनयूका प्राध्यापक राजेश खरातले नेपाल र भारत दुवैलाई विश्वास बनाउन भने (भिडियोसहित)

काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. राजेश खरातले नेपाल र भारत दुवै देशलाई विश्वासको वातावरण निर्माण गरी अगाडि बढ्न सुझाव दिएका छन् । २५ साउनमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले

भुटानले आफ्नै सानो भू–उपग्रह प्रक्षेपण गर्ने

भारतले स्कुलदेखि अन्तरीक्षसम्म भुटानलाई सहयोग गर्ने भएको छ । भुटान भ्रमणको अन्तिम दिन रोयल युनिभर्सिटीमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यालय देखि अन्तरीक्षसम्म सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन्

चन्द्रयान चन्द्रमाको क्षेत्रतर्फ बढ्यो

चन्द्रयान-२ पृथ्वीको अक्ष छाडेर चन्द्रमाको क्षेत्रतर्फ बढेको छ । भारतले प्रक्षेपण गरेको चन्द्रयान २३ दिन पृथ्वीको क्षेत्रमा रहेर चन्द्रमातर्फ बढेको हो । २२ जुलाईमा प्रक्षेपण गरिएको यानले पाँचपटक पृथ्वीको क्षेत्र

भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु

भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएको छ । काश्मिरमा पर्ने दुवै देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा सैनिकहरुको हताहती भएको हो । पाकिस्तानले आफ्नो तीन सैनिकको मृत्यु भएको पुष्टि

भारतको ७३ औं स्वतन्त्रता दिवस

काठमाडौं । भारतले ७३ औं स्वतन्त्रता दिवस मनाउँदैछ । १५ अगष्ट सन् १९४७ का दिन बेलायतको उपनिवेशबाट मुक्त भई स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष यसै दिन स्वतन्त्रता दिवस मनाउने गर्छ

भुवन केसीसँग भारतीय राजदूत पुरीको भलाकुसारी

काठमाडौं । भारतीय राजदूत मञ्जिव सिंह पुरी प्रमुख अतिथि रहेको युवासम्बन्धि कार्यक्रममा नेपालका प्रभावशाली नेता देखि कलाकारसम्म पुगेका थिए । २८ साउनमा लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको कार्यक्रममा सेलिब्रिटीहरुको बाक्लो उपस्थिति

भारतसँग नजिकिदै सुजाता, मुम्बईमा राजनीतिक भेटघाट

मुम्बई । नेपाली काँग्रेसकी नेता तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला यतिबेला मुम्बईमा व्यस्त छिन् । लामो समयपछि भारत आएकी उनी राजनीतिक भेटघाटमा समेत सक्रिय भइन् । भारतीय राजदूत मञ्जिभ सिंह

को बन्छ कंग्रेस आईको अध्यक्ष ? आज हुँदैछ फैसला

काठमाडौं, २५ साउन । भारतमा कांग्रेस आईको पार्टीको नयाँ अध्यक्ष को बन्ने ? भन्ने विषयलाई लिएर नयाँ चर्चा तथा परिचर्चा सुरु भएको छ । अब पार्टीको अध्यक्ष को बन्छ ?

प्रणव मुखर्जीलाई भारत रत्न (भिडियोसहित)

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भारत रत्नले विभूषित गरिएको छ । भारत सरकारको सबैभन्दा ठूलो नागरिक सम्मानबाट मुखर्जी २३ साउनमा विभूषित भएका हुन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई विभूषण

काश्मिर मामलामा हस्तक्षेप नगर्न भारतले दियो पाकिस्तानलाई चेतावनी

भारतले काश्मिरबारे लिएको निर्णय आन्तरिक मामला भन्दै पाकिस्तानलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । २३ साउनमा भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत् पाकिस्तानले भय उत्पन्न गर्न प्रेरित गर्ने गतिविधि गर्न खोजेको

भारतबाट खसी बोका चोरी निकासी

बर्दिया । भारतबाट खसी बोका चोरी निकासी हुनेगरेको खुलेको छ । प्रहरीले ७ साउनमा चोरी निकासी गरी खसी बोका ल्याउनेलाई बर्दियामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय भीमबहादुर