Logo

Tag: भारत

किन भारत जाँदैछन् प्रचण्ड ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनले आफू सोमबार भारत जान लागेको स्थायी कमिटी बैठकमा

विस्तृत पढ्नुहोस
टेस्ला मोर्टर्स भारत भन्दा पहिला नेपालमा भित्रियो

एजेन्सी, १९ पुस । अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला मोर्टर्स भारत भन्दा पहिला नेपालमा भित्रिएको छ । नेपालमा भने उक्त कम्पनीको आधिकारिक डिलरसिप नभएपनि उक्त कम्पनीले आफ्नो विभिन्न मोडलका

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

१९ पुस: भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ५ हजारभन्दा बढी

१८ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि

भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी

एजेन्सी, १८ पौष । भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि

चीन र भारत नवौँ चरणको सैन्य वार्ताको योजनामा

एजेन्सी, १७ पुस । चीन र भारत सिमा विवादलाई लिएर नवौँ चरणको सैन्य वार्ता गर्ने योजनामा रहेका छन् । यसका लागि छलफल गरिरहेको चिनियाँ सैनिक प्रवत्ताले जनाएका छन् । उनले

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजारभन्दा बढी

१७ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि

चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, १६ पुस: लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली सन्धीको

भारतमा कोभिडका पाँच जना नयाँ सङ्क्रमित भेटिए

१६ पुुस: भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

१६ पुस: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८२२ नयाँ सङ्क्रमित फेला परेपछि

भारतमा अलपत्र बालक चिन्ने सम्पर्कमा आउन अनुरोध

कर्णाली, १५ पुस: जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

१४ पुस: अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । भारतीय

Screenshot