Logo

Tag: रिपोर्टर्स क्लब नेपाल

पत्रकार मिश्र ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

काठमाडौं, २० बैशाख । रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बरिष्ठ सहायक उप–सम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् ।

विस्तृत पढ्नुहोस
‘प्रेस स्वतन्त्रताबारे कुनै सम्झौता हुँदैन’

काठमाडौं, १८ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पूर्ण प्रेस स्वतन्त्राबारे आफूहरुले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बुधबार नेपाल पत्रकार महासंघको

बरिष्ठ पत्रकार श्रेष्ठको निधनले पत्रकारिता जगतमा अपुरणीय क्षति : रिपोर्टर्स क्लब नेपाल

काठमाडौं, ४ बैशाख । रिपोर्टर्स क्लब नेपालले वरिष्ठ पत्रकार एवम् कामना न्यूज पब्लिकेसन्स प्रा. लि. का अध्यक्ष पुष्करलाल श्रेष्ठको दुःखद निधनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । बुधबार अपरान्ह शोक

नेपाल राष्ट्रिय मोडलिङ संघद्वारा पत्रकार धमला सम्मानित

काठमाडौं, ३० चैत । नेपाल राष्ट्रिय मोडलिङ संघले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई सम्मान गरेको छ । शनिबार नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर संघले पत्रकार

एडमार्क कलेजका विद्यार्थीमाझ धमला, यसरी सुनाए पत्रकारिताको आफ्नो अनुभव

काठमाडौं, २६ चैत । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले आफूले पत्रकारितामा भोगेका अनुभव साटेका छन् । हिजो (सोमबार) कलंकीस्थित एडमार्क कलेजमा आमसञ्चार तथा पत्रकारिता

सरकारले दुई तिहाईको दम्भले मिडियालाई आतंकित पार्ने काम गर्यो : राजेन्द्र महतो

काठमाडौं, १७ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाई बहुमतको दम्भ देखाएर सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आंशका गरे । रिपोर्टर्स क्लब नेपालको २१

नेपालले विश्वसामू आफ्नो चिनिने गरी ‘प्रोफाईल’ बनाएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, १७ चैत ।  परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रिपोर्टर्स क्लब नेपाल सबैको साझा चौतारी भएको बताए । उनले भने,‘क्लबले ईस्यु अफ द डे पक्रिएर आफूलाई जीवन्त तुल्याएको छ । रिपोर्टर्स

नेपाल दक्षिण एशियाको उदाउँदो ताराः मन्त्री ज्ञवाली

काठमाडौँ, १७ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ ।

लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण: प्रम

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई दिने क्लबको घोषणा

काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता शिवहरि घिमिरेलाई दिने भएको छ । क्लबको आज बसेको पुरस्कार छनौट समितिको

पत्रकार धमला महात्मा गान्धी एशिएन पिस अवार्डबाट सम्मानित

काठमाडौं, ६ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला महात्मा गान्धी एशिएन पिस अवार्डबाट सम्मानित भएका छन् । बुधबार होली पर्वको विशेष अवसर पारेर

पत्रकार ऋषि धमला पुरस्कृत

काठमाडौं, ५ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको

Screenshot