Logo

Tag: लकडाउन

कोरोनाविरुद्ध वैश्विक लडाइँ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ वैशाख । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना सङ्क्रमण अहिले २१० देशमा फैलिएको छ । सुरुमा भाइरल इन्फ्लुएन्जा मानिएको कोरोना सङ्क्रमण स्थानीय, अन्तरदेशीय

विस्तृत पढ्नुहोस
कोरोनाविरुद्ध उच्च सतर्कता

काठमाडौँ, ६ वैशाख । ललितपुरको दक्षिण भेगमा रहेको बाग्मती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । यो क्षेत्र अहिले कान्ति लोकपथ हुँदै

घुस्की मस्जिदबाट ६ विदेशी फेला

काठमाडौँ, ६ वैशाख । सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको

पैदल हिँडेकालाई निःशुल्क घर पुर्‍याउन सर्वोच्चको आदेश

काठमाडौं, बैशाख ६ । सर्वोच्च अदालतले घर जान पैदल हिँडेका सर्वसाधारणलाई निःशुल्क सवारी साधनको व्यवस्था गरी सुरक्षितसाथ गन्तव्यमा पुर्‍याउन शुक्रबार सरकारलाई आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र सपना प्रधान

बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

काठमाडौँ, ६ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । यसअघि भारतसँग निर्भर

खाद्यान्‍न र औषधि आयात बढ्यो

काठमाडौं, बैशाख ६ । लकडाउनपछि खाद्यवस्तु तथा अत्यावश्यक सामानको आयात ह्वात्तै बढेको छ। बजारमा अभाव सिर्जना हुन नदिन सरकारी निकायसँगै निजी क्षेत्रले आपूर्ति बढाएका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका

लकडाउन उल्लङ्घन गर्नेलाई कारबाही

काठमाडौँ, ६ वैशाख । बन्दाबन्दी उल्लङ्घन गरेको अभियोगमा शुक्रबार काठमाडौँ उपत्यकामा ३२५ जना महिलासहित एक हजार ४१४ जनालाई कारबाही गरिएको छ । कारबाहीमा परेका सबैलाई तीन घण्टा सचेतना कक्षा सञ्चालन

कृषि क्षेत्रका लागि राहत सबै प्रदेशलाई प्रस्ताव पेस गर्न आग्रह

काठमाडौँ ६ वैशाख । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले किसानलाई दिइने राहत प्याकेजका प्रस्ताव मन्त्रालयमा पठाउन सातवटै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई आग्रह गरेका छन् ।

बन्दाबन्दीमा सडक मर्मत गर्न माग

काठमाडौँ, ६ वैशाख । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी भए पनि साँखु क्षेत्रमा पर्ने शङ्खरापुरमा सडक निर्माणलाई निरन्तरता दिइने भएको छ । शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले बन्दाबन्दीकै बेला सडक

विप्रेषण १० प्रतिशतले कम हुनसक्ने अनुमान

काठमाडौँ, ६ बैशाख । कोरना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने अनुमान नेपाल राष्ट्र बैङ्कले गरेको छ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता

स्वास्थ्य सामग्री खरिद सम्झौता गर्न पत्राचार

काठमाडौँ, ६ वैशाख । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिद गर्न नेपालले भारत र चीनलाई सम्झौतापत्र पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारत र

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कुल संख्या ३० पुग्यो

काठमाडौं, ६ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष