काठमाडौँ २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ
लण्डन, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । उक्त सन्देशमा बेलायतमा रहनुहुने
काठमाडौँ, २८ चैत । नेपाली काँग्रेसका १२ जना केन्द्रीय सदस्यले खर्च कटौती गर्न सरकारसँग आग्रह गरेको छ । खर्च कटौती गर्नका लागि संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण
एजेन्सी, २८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्दोगको हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा
काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको
काठमाडौँ, २८ चैत्र । सरकारले काठमाडौं उपत्यकाभित्र रहेकालाई बाहिर जान दिने भएको छ । यसका लागि तयारी भइरहेको खुलासा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयश त्रिपाठीले गरेका छन् । त्रिपाठीका
काठमाडौँ, २८ चैत । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ
काठमाडौं, २८ चैत । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री
काठमाडौँ, २८ चैत । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको
काठमाडौँ, २८ चैत । कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन
काठमाडौं, २७ चैत्र । सरकारले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाभित्र रहेकालाई बाहिर जाने निर्णय एक घन्टामै उल्टायो । प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा निर्णय सार्वजनिक गरेपछि सञ्चारमाध्यमले समाचार बनाए ।
एजेन्सी, २७ चैत्र । अमेरिकामा बेरोजगार संख्या हप्तैपिच्छे बढिरहेको छ । त्यहाँ डेढ करोडभन्दा बढी काम गर्न सक्ने उमेर समूहका मानिसले जागिर गुमाइसकेका छन् । अमेरिकी सरकारको बेरोजगार दाबी सूचीमा