Logo

Tag: लकडाउन

त्रिवेणीमा ६०० श्ययाको क्वारेन्टिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० जेठ । जिल्लाको त्रिवेणी नगरपालिकाले थप ६०० श्ययाको क्वारेन्टिन बनाउने भएको छ । यसअघि ३०० श्ययाको क्वारेन्टिन निर्माण गरिएको भए पनि शुक्रबार बसेको

विस्तृत पढ्नुहोस
कर्णालीमा दुई हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

काठमाडौँ, १० जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न

कर्णाली करिडोर निर्माण छिचलियो च्याछरा भीर

काठमाडौँ, १० जेठ । कर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य चार वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरु गरे पनि

विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

काठमाडौँ, १० जेठ । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

उद्धारको सजगताले सङ्क्रमणबाट जोगियो समुदाय

काठमाडौँ, १० जेठ । झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन । सात दिनयता

बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग: मन्त्री बस्नेत

काठमाडौँ, १० जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार

‘कोरोनो सङ्क्रमण भएको ठानेर समाज,आफन्तले नै छिःछिः दुर्दुर गर्छन्’

काठमाडौँ, १० जेठ । जिल्ला प्रशासन कार्यालयमा नायव सुब्बा पदमा कार्यरत गोविन्दप्रसाद कोइरालालाई कोरोना भाइरसको सङ्क्रमण तथा जोखिमबाट यतिखेर अरू व्यक्ति भन्दा आफूलाई निकै सुरक्षित महसुस भएको छ । चार दिनअघि

बिजुलीको तार भूमिगत गर्ने कार्य जारी

काठमाडौं, जेठ १० । कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

भारतबाट किरियापुत्रीसहित ३७८ जनाको उद्वार

किरियापुत्रीसहित बैतडीको सीमा नाका झुलाघाटबाट ३७८ जनाको शुक्रबार उद्वार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार जना किरियापुत्रीसहित ३७८ जनाको सीमा नाका

लकडाउनमा शहिदगेट

कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनमा शहिदगेट आसपासको सुनसान सडक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

यात्रु नपाएपछि रिक्सामै मस्त

कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले गरेको लकडाउनमा वीर अस्पताल अगाडि यात्रु नपाएपछि रिक्सामै मस्त निदाइरहेका चालक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

रोल्पामा तीन हजार किट मात्र

काठमाडौँ, ९ जेठ । जिल्लामा दुई हजार ९६० आरडिटी किट आइपुगेको छ । जिल्लामा यसअघि विभिन्न क्वारेन्टिनमा बसेका आठ हजारभन्दा बढी परीक्षणविना नै घर फर्किएका थिए । घर फर्केका आठ