Logo

Tag: लकडाउन

पुनर्निर्माण प्राधिकरणको समय थप्न सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । पाँच वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछिको योे अवधिमा हासिल गरेका उपलब्धिको समीक्षा गरिएको छ । दातृ समुदायले पुनःनिर्माणलाई सन्तोषजन रहेको

विस्तृत पढ्नुहोस
ट्रेसिङका लागि छुट्टै टोली

काठमाडौँ, १३ वैशाख । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ । कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका

नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता

काठमाडौँ, १३ बैशाख । नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् । उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएका थिए ।

कोरोना सङ्क्रमित क्षेत्र वर्गीकरण गरी लकडाउन गर्न सुझाव

काठमाडौं, १३ वैशाख । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाअन्तर्गतका समितिले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि प्रभावकारी रूपमा काम गर्न सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतका विधायन व्यवस्थापन, दिगो विकास

लकडाउन उल्लंघन गर्ने बढे (फोटोफिचर)

काठमाडौं, १२ बैशाख । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको आज ३२औं दिन हो । आजसम्म आईपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने उपचारपचि निको भएर

जमातीमा बढी कोरोना संक्रमण देखिएकाले गम्भीर छौं, घरमै नमाज पढौं- मुस्लिम आयोग

काठमाडौं, १२ वैशाख । मुस्लिम आयोगले रमदानको समयमा पनि घरमै नमाज पढ्न आग्रह गरेको छ । आज मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले रमजान महिनामा पनि घरमै नमाज पढ्न आग्रह

होटल क्षेत्रको ९० प्रतिशत आम्दानी चैट्

काठमाडौं, बैशाख १२ । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको

तीन बालकको शव फेला

बाँके, बैशाख १२ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका

खुम्बुको औषधि काठमाडौंमै अलपत्र

काठमाडौैं, बैशाख १२ । लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात

क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

ओखलढुङ्गा, बैशाख १२ । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी

पूर्वाधार निर्माणमा गति दिने तयारी

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अवरुद्ध बनेको पूर्वाधार निर्माणलाई गण्डकी प्रदेशमा गति दिन सुरु गरिएको छ । यो प्रदेशभित्र पर्ने

लकडाउन प्रभावः तरकारीको मूल्य तीन गुणा घट्यो

काठमाडौं, १२ वैशाख । लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो

Screenshot