Logo

Tag: लकडाउन

भारतमा २० हजार कोरोना संक्रमित, मृतक ६ सय नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १० वैशाख । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वको दोस्रो

विस्तृत पढ्नुहोस
रतुवामाई र सुनवर्षीको २२ किलोमिटर सीमा बन्द

काठमाडौँ, १० वैशाख । भारतसँग सीमा जोडिएका दक्षिणपूर्वी मोरङका रतुवामाई र सुनवर्षी नगरपालिका क्षेत्रमा पर्ने २२ किलोमिटर सीमा बन्द गरिएको छ । ठूलो सङ्ख्यामा भारतीय लुछिछिपी नेपाल प्रवेश हुन थालेपछि

अध्यादेशविरुद्धको रिट अस्वीकार

काठमाडौँ, १० वैशाख । राष्ट्रपतिबाट सोमबार जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन संशोधन अध्यादेश खारेजीको माग गर्दै ल्याइएको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं, १० वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य

केन्द्रिय कारागारका दुई नर्समा पोजेटिभ पाइयो, पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं, १० वैशाख । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । हाल उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । –र्यापिड डाग्नोस्टिक टेष्ट

भुल्केका २५१ जनाको स्वाब सङ्कलन

काठमाडौँ, १० वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य

कोरोनाको कहर चर्को घर फर्कनेको लर्को

काठमाडौँ, १० वैशाख । बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो¥याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए ।

लकडाउनमा महिलामाथि हुने घरेलु हिंसा बढी

काठमाडौं, ९ बैशाख । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन

झरीले रोक्न नसकेको यो किनमेल (फोटोफिचर)

काठमाडौं, ९ वैशाख । कोरोना लकडाउनले प्रसस्त मात्रमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्न नपाएका राजधानीवासीहरु झरीमा पनि केनमेलमा व्यस्त भएका छन । तरकारी बजार र अन्य खाद्य वस्तुका पसलहरु विहानमात्र

निजी विद्यालय वैशाख १५ देखि खुल्ने

काठमाडौं, बैशाख ९ । निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका

लकडाउनले भारतमै अड्कियो नेपालको रेल

काठमाडौं, बैशाख ९ । कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको

झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन

काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का

Screenshot