Logo

Tag: शेरबहादुर देउवा

काँग्रेसको वडा अधिवेशनसम्म को कति बलियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुको नामावली प्रकाशन भएको ५६ जिल्लाका वडा अधिवेशन सकिएको छ । अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको

विस्तृत पढ्नुहोस
देउवा-पौडेल फेरि टकराव

काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि टकराव बढेको छ । काँग्रेसको वडा तहको अधिवेशनमा सभापति र प्रतिनिधिहरु चयनको विषयलाई लिएर टकराव

सर्वदलीय बैठक अपराह्न २ः३० बजे बस्ने

काठमाडौँ, २८ भदौ: सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं, भदौ २८। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई

देउवा र नेकपा (एमाले)का उपनेता नेम्वाङबीच छलफल

काठमाडौँ, २७ भदौः प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका उपनेता सुवास नेम्वाङ छलफल गर्दै ।-तस्बिरः रत्न श्रेष्ठ-रासस

एमसीसीले दलहरु ध्रुवीकृत, को कता

काठमाडौं, २७ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे प्रमुख राजनीतिक दलहरुमा ध्रुवीकरण बढेको छ । एमसीसी पारित गर्ने पक्षमा खुलेर केही दल र तिनका नेता लागेका छन्

सत्ता गठबन्धनमा मतभेद, अध्यादेशले अड्कियो मन्त्रिपरिषद विस्तार

काठमाडौं, २७ भाद्र । सत्ता गठबन्धनका दलहरुभित्र मतभेद बढ्दै गएको छ । जसका कारण सरकारले चाल्न खोजेका महत्वपूर्ण कदमहरु अड्किएका छन् । प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीका भरमा सरकार

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा

काठमाडौँ, २७ भदौ: सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री

अध्यादेश निष्कृय भएपछि मात्र मन्त्रीको नाम टुंगिने

काठमाडौं, २७ भाद्र । राजनीतिक दल विभाजनका लागि सजिलो हुने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सत्ता गठबन्धनका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको नाम दिने भएका छन् । अध्यादेश सकृय नै

एमसीसीको तरंगः सत्ता गठबन्धन टुट्दै, नयाँ बन्दै

काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धन टुट्ने अवस्था विकास हुँदै गएको छ । गठबन्धनभित्र एमसीसीका कारण फाटो बढ्दै गएको छ । यसले

प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री

पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं, भदौ २६। प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना,

Screenshot