Logo

Tag: शेरबहादुर देउवा

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ भदौ । लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर

विस्तृत पढ्नुहोस
वैदेशिक लगानीका लागि वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको

बैदेशिक लगानी बढाउन सरकार तयार छः देउवा

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरुमा लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । लगानी बोर्डको दसौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वैदेशिक लगानी बढाउन

गाँउमा पाईला नटेकेका देउवापुत्र जयवीर क्रियाशील सदस्य सूचीमा

डडेल्धुरा, भदौ २३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको प्रवेश राजनीतिमा भएको छ। उमेरले २६ वर्ष पुगेका उनको नाम क्रियाशील सदस्य सूचीमा अटाएको छ। बुवाकै

एमसीसीका कारण गठबन्धन भत्कनसक्ने

काठमाडौं, २२ भदौ । एमसीसीबारे सत्ता गठबन्धनका मुख्य दुई नेताबीच फरक खालको भनाई एकैदिन आएपछि राजनीति तरंगित भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको

पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु : डा. केसी

काठमाडौँ, २१ भदौ। डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन नगरे आफूले कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्ने बताएका छन् । उनले प्रेस

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस

–प्रकाश सिलवाल काठमाडौँ, २१ भदौ : संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले?

काठमाडौं, भदौ २१ । ‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी (शेरबहादुर देउवा) लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’

एमसीसीमा देउवाको जोड; प्रचण्ड, नेपाल र यादवको पनि साथ हुने

काठमाडौं, २० भदौ । सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई कार्यान्वयनका लागि संसदबाट पारित गर्न प्रक्रिया बढाउँदै छ । प्रतिनिधि सभाको २३ भदौका लागि आव्हान गरिएको बैठक

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ, २० भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ

बालुवाटारमा देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । आज (शनिवार) बिहान

Screenshot