Logo

Tag: शेरबहादुर देउवा

सत्ता गठबन्धनभित्र शक्तिराष्ट्रलाई हेर्ने दृष्टिकोणमा खटपट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा चीनसँगको सीमा समस्या अध्ययनका लागि सरकारले समिति नै बनाएको छ । हुम्लालगायत चीनसँग सीमा जोडिएका ४

विस्तृत पढ्नुहोस
देउवाको मुख्य प्रतिष्पर्धी को ?

काठमाडौं, १८ भदौ । नेपाली काँग्रेसको आजबाट सुरु वडा तहको अधिवेशनसँगै १४औं महाधिवेशनको माहोल तयार भएको छ । वडा तहबाटै जतिसक्दो बढी प्रतिनिधि जिताएर पकड बलियो बनाउने नेताहरु सक्रिय भएका

महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर, १८ भदौ: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन

देउवा-प्रचण्ड खटपट, गठबन्धनमा संकट

काठमाडौं, १८ भदौ । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य होः प्रम देउवा

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी

फुटेकाहरुलाई फेरि फुट्ने डर

काठमाडौं, १८ भदौ । राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । अध्यादेश

प्रधानमन्त्री देउवाद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आज खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाले टुवीट

पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रधानमन्त्री देउवाद्वारा प्रतिबद्धता

काठमाडौँ, १७ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा

मन्त्रीको आश्वासन पाएकाहरु को को हिस्स ?

काठमाडौं, १७ भदौ । सत्तारुढ गठबन्धनले राजनीतिक दल विभाजन गर्ने उद्देश्यले ल्याइएको अध्यादेश निष्कृय नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । मन्त्रिका आकांक्षी धेरै भएको र असन्तुष्टहरुले यही अध्यादेशमार्फत् दल

एक करोड ९२ हजार मात्रा खोप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई

काठमाडौँ, १७ भदौ: सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

कामठाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा

देउवा-ओली गठबन्धन बन्ला ?

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई

Screenshot