काठमाडौ, ३० साउन । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षिका मिरा रानामाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री
काठमाडौं, ३० साउन । कैलालीका सव–इन्जिनियर चन्द्रदेव भट्टमाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव–इन्जिनियर भट्टले सेवाग्राहीसँग २० हजार घुस मागेको उजुरीको
काठमाडौं, ३० साउन । मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङमाथि अख्तियारले मुद्दा दायर गरेको छ । लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत
काठमाडौं, २८ साउन । सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) यादवसमेतले सेवाग्राहीसँग १७ हजार घुस
काठमाडौं, २६ साउन । जोशीपुर गाउँपालिकाका नासु सिद्धराज जोशीमाथि भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली जोशीपुर गाँउपालिकाबाट सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई
काठमाडौं, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोरोना भाइरसको संक्रमण फैलिएको पत्ता लागेको छ । अख्तियारका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीसहित झण्डै दुई सयजनाको नमुना संकलन गरी परीक्षण गरिएकोमा १५
बुटवल, २० साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भर्त्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र
काठमाडौ, १४ साउन । सिंचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठमाथि अख्तियारले भष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख
काठमाडौं, १३ साउन । गत वर्षको चर्चित मुद्दा बन्यो ललिता निवास जग्गा हिनामिना प्रकरण । दुई पूर्वप्रधानमन्त्रीसमेत मुछिएको यो घटनामा अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । जसमध्ये
काठमाडौं, १३ साउन । केही सातायता प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट बाक्लिएको छ । नेकपाभित्र विवाद बढीरहेका बेला कतिपयले गठबन्धनका लागि
तुफान न्यौपाने: काठमाडौंको गोकर्णेश्वर–३ का ढुंगा–गिटी व्यवसायी सुजन पौडेलले महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकुमार राईले ‘कार्यालयमा टीभी किन्न आफूसँग घूस मागेको’ भनेर २०७५ असोज दोस्रो
काठमाडौं, ९ साउन । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।