३२ साउन: अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका
एजेन्सी, ३२ साउन । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेलगत्तै चीन उत्साही भएको छ । उसले अफगानिस्तानमा ठूलो लगानीतर्फ ध्यान दिन थालिसकेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा आउने गरेको ग्लोबल
काठमाडौँ, ३२ साउन: सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मक पमा
एजेन्सी, ३२ साउन । तालिवान समूह आफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि त्यहाँबाट पलायन भएका आफगानी राष्ट्रपति अस्रफ घानी र फर्स्ट लेडी उज्बेकिस्तानको राजधानी तासकेन्टमा देखिएका छन् । उक्त विषयको जानकारी
एजेन्सी, ३२ साउन । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जोय वाइडेनको राजीनामा मागेका छन् । उनले अफगानिस्तान मामलामा वाइडेन असफल भएको भन्दै राजीनामा मागेका हुन् । ट्रम्पले वाइडेनको चर्को
एजेन्सी, ३२ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले रक्तपात हुन नदिन आफूले देश छाडेको बताएका छन् । अफगानिस्तान छाडेपछि फेसबुकमार्फत् उनले रक्त तालिवानपात हुन नदिन देश छाड्नु उचित ठानेको बताएका हुन्
काठमाडौँ, ३२ साउन: प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारी दिएका छन् । उनले आज बिहान ट्वीट गर्दै
एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् । घानीले सामाजिक
काठमाडौं, ३२ साउन । अफगानिस्तानमा नेपाली नागरिकको उद्धार प्रबन्ध मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेको बताएका छन् । उनले नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन समेत निर्देशन दिएको जानकारी दिएका
एजेन्सी, ३२ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडी भागेपछि उनलाई कायर र अप्ठ्यारोमा देशलाई पारेर गएको आरोप लागेको छ । राष्ट्रपति चुनावमा उनका प्रमुख प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले कायर
एजेन्सी, ३१ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । समाचार एजेन्सी एएनआईले
एजेन्सी, ३१ साउन । तालिबान लडाकु अफगानिस्तानको राजधानी काबुल पस्दै गर्दा अमेरिकी राजदूतावास नजिकै धुँवा देखिएको छ । अमेरिकी अधिकारीहरुले त्यहाँ रहेको गोप्य डकुमेन्टहरु जलाएपछि धुँवा देखिएको बुझिएको छ ।