एजेन्सी, ११ चैत्र । चिनियाँ विदेशन्त्री वाङ ईले पाकिस्तान र नेपाल भ्रमण गर्ने औपचारिक घोषणा भएको थियो । उनी पाकिस्तानबाट सिधै अफगानिस्तान पुगे । त्यसपछि
एजेन्सी, ७ चैत्र । समयले कुनैबेला शक्तिमा पुर्याएकाहरुलाई सडकमा पनि पुर्याउन सक्छ । यस्तै घटना अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पयन्डाको जीवनमा भएको छ । तालिवानले अफगानिस्तानको सत्ता बलपूर्वक कब्जा गरेपछि पयन्डाको
एजेन्सी, ३ चैत्र । अफगानिस्तानमा खाद्य संकटका कारण अन्तर्राष्ट्रिय सहयोग चलिरहेको छ । भारतले पनि उसलाई गुहँ पठाइरहेको छ । भारतले अफगानिस्तानलाई चारपटक गरी ८ हजार मेट्रिकटन गहुँ पठाइसकेको छ
काबुल, २४ फागुन । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत
१५ फागुन : पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले
एजेन्सी, १३ फागुन। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै
एजेन्सी, १० फागुन । भारतले अफगानिस्तानलाई ५० हजार मेट्रिक टन गहुँ पठाउने भएको छ । ट्रकहरुमा भरिएका गहुँ तयारी अवस्थामा राखिएका छन् । ती ट्रकहरु पाकिस्तानको बाटोबाट जाने बताइएको छ
एजेन्सी, ८ फागुन। भारतले अफगानिस्तानलाई पाँचौँ चरणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको समाचारसंस्था एएनआईले उल्लेख गरेको छ । भारतले
५ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्
काबुल [अफगानिस्तान], ३ फागुन: इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ
काबुल [अफगानिस्तान], २८ माघ: अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मिशनले चार दिनभन्दा बढी हिरासतमा रहेका दुई पत्रकारलाई रिहा गरेकोमा स्वागत गरेको छ। तालिबानले काबुलमा कम्तिमा नौ विदेशीहरूलाई हिरासतमा लिएको थियो, जसमा एक
एजेन्सी, २७ माघ । अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिवानले सत्ता हातमा लिएपछि महिलाको स्वतन्त्रतामाथि अंकुश लगाएको छ । महिलालाई शिक्षाबाट वञ्चित गरेको छ । यसको विरोधमा महिलाहरु सडकमा उत्रिए ।