Logo

Tag: अवरुद्ध सडक

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २३ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।

विस्तृत पढ्नुहोस
अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

बागमती, १७ असोज । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले

खुल्यो पहिरो खसेर अवरुद्ध तीन मुख्य सडक

काठमाडौं असोज १४ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन

पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने

काठमाडौं, असोज १० । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । गएराती मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी, भदौ २९ । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने

सडकमा फुटाउन नसकिने ढुङ्गा खसेपछि तानसेन-रिडी-तम्घास खण्ड अवरुद्ध

पाल्पा, साउन २३ । अविरल वर्षाका कारण सडकमा ढुङ्गा खसेपछि तानसेन–रिडी–तम्घास सडक खण्ड अवरुद्ध भएको छ । मंगलबार दिउँसो रिब्दीकोट गाउँपालिका२ जोर्ते नजिकै दुईवटा ठुला ढुङ्गा खसेपछि सवारी आवागमन बन्द

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पर्वत, साउन १५। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको

पहिरोका कारण अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

संखुवासभा, माघ २३ । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका

पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सुचारु

मकवानपुर, भदौ ७। पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै अहिले सञ्चालनमा आएको मकवानपुर प्रहरीले

भिमदत्त राजमार्ग सुचारु हुन अझै दुई दिन लाग्ने

काठमाडौं, साउन २६ । चार दिनदेखि अवरुद्ध भिमदत्त राजमार्ग खुल्न अझै दुई दिन लाग्ने भएको छ। गत सोमबार राती भएको अविरल वर्षाका राजमार्ग कारण केहि ठाँउमा सडक भासीएको छ भने

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं, साउन १३ । नारायणगढ(मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी, असार १० । निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो