Logo

Tag: अविरल वर्षा

सडकमा झन्डै चार अर्बको क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ८ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

विस्तृत पढ्नुहोस
काठमाडौंमा वर्षकै सबैभन्दा ठूलो वर्षा: झन्डै चार सय घर डुबानमा, एक सय ३८ को उद्दार

काठमाडौं, भदौ २१ । काठमाडौंमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार

बाढीले काठमाडौंका तीन सय ८२ बढी घर डुबानमा

काठमाडौं, भदौ २१ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन् । उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ।

वर्षकै ठूलो वर्षा

काठमाडौं, भदौ १३ । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्ष भएको थियो । तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा

एक साता अझै वर्षा

काठमाडौं, भदौ १३ । सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान

केही दिन लगातार वर्षा नहुने

काठमाडौं, साउन १० । नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन । नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशका विभिन्न स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश,

पहिरोमा परेका तीनको निधन

दार्चुला, असार २५ । वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी

देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, असार २१ । आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

अझै तीन दिन वर्षा हुने

काठमाडौं, असार २० । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती

देशभर बाढी पहिरोको वितण्डाः १८ दिनमा ३४ जनाको मृत्यु

काठमाडौं, असार १९ । अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानमा परि गत जेठ ३० गतेदेखि असार १८ गतेसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा

वर्षाका कारण १४ सडक ठप्प, ४९ एकतर्फीमात्रै सञ्चालन

विराटनगर, असार १७। नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ वटा सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने