Logo

Tag: अस्पताल

मूलपानी नगर अस्पताल सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ वैशाख: काठमाडौँको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश

विस्तृत पढ्नुहोस
सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

कैलाली, १७ वैशाख: सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष

कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

दमक, १७ वैशाख: दमकका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब,

कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधन स्रोतको अभाव हुँदै

सुदूरपश्चिम, १६ वैशाख: कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली

गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पतालमा भर्ना

बाँके, ८ बैशाख । बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल

प्रसुती शल्यक्रिया गर्दा चिकित्सकले पेटभित्रै कपडा छाडेपछि…

काठमाडौं, २३ चैत्र । प्रसुती शल्यक्रियाको क्रममा चिकित्सकले चिरेको शरीरको भाग सिलाएर बन्द गरे । तर, पेटिभित्रै कपडा राखेर झिक्न बिर्सिए । यो घटना नेपालकै हो । शल्यक्रिया मार्फत प्रसुति

अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

उदयपुर, २ चैत: जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन

सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

–भिमबहादुर रावल मान्म, २८ फागुन: कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ । सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा

शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै

डोटी, २८ फागुन: डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन्

आकस्मिक सेवासहित नगर अस्पताल सञ्चालनमा

नवलपुर, २७ फागुन: प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट –११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा

पाकिस्तानी राजदूत साहद्वारा आँखा अस्पतालको निरीक्षण

चितवन, ६ फागुन: नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताएका छन् । उनले आज अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

दुल्लु, २५ माघ । जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको ।

Screenshot