Logo

Tag: अस्पताल

चौतारा अस्पतालमा पिसिआर मेसिन

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, २४ साउन: जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो ।

विस्तृत पढ्नुहोस
मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण

वाग्मती, ११ साउन: मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक

लमही अस्पतालमा सर्पदंशको उपचार शुरु

देउखुरी, २ साउन: दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

काठमाडौँ, ३० असार: सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो

इराकको एक अस्पतालमा आगलागी हुदा ४१ को निधन

२९ असार : इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

वाग्मती, २५ असार: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन

सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

–अजयकुमार साह धनुषा, २५ असार : बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा

अस्पताल निर्माणसँगै दुर्गम गाउँमा उत्साह

रसुवा , ५ असार: नौकुण्ड गाउँपालिका क्षेत्रका बासिन्दालाई उपचारसेवा प्रदान गर्न अस्पताल निर्माणको काम शुरू भएको छ । ग्रामिण बासिन्दालाई स्थानीय स्तरमै उपचारसेवा प्रदान गर्ने सरकारी नीति कार्यान्वयन गर्दै दक्षिणी

टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

काठमाडौँ, ३ असार: टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम

तिलागुफाले बनायो १० शय्याको नगर अस्पताल

मान्म, २० जेठ: कालिकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गरेको छ । वडा नं. ४ राँचुलीमा कोरोना(कोभिड–१९) को महामारीलाई लक्षित गरेर सो अस्पताल निर्माण गरिएको हो । नेपाल

कोरोना जित्नु भएकी वृद्धाबाट सहयोग

बेनी, १७ जेठः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उनका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र

अस्पताल डुलाउँदा डुलाउँदै युवतीको मृत्यु

वीरगंज, ११ जेठ । रौतहटको गुजरा नगरपालिका कनकपुर–४ बस्ने १७ वर्षीया सविना विकले वीरगंजका चारवटा अस्पतालमा उपचार नपाएपछि ज्यान गुमाउनुपरेको छ । गएराति मिर्गौलामा समस्या भएपछि रौतहटबाट वीरगंज उपचारको लागि

Screenshot