Logo

Tag: आइसोलेशन

डोटीमा १२ श्ययाको आइसोलेशन स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, १३ बैशाख । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष

विस्तृत पढ्नुहोस
प्रसूतिगृहः २०० आइसोलेशन शय्या बनाइने

काठमाडौँ, ९ भदौ: काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

भक्तपुर, ४ भदौ: सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल

मन्त्री कार्की होम आइसोलेशनमा

विराटनगर, २२ साउन: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन् ।केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी

साढे छ हजार आइसोलेशनमा, साढे २४ हजार क्वारेन्टिनमा

काठमाडौं, असार ३१ । मुलुकमा साढे छ हजारभन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय कोरोनाको सङ्क्रमण दरमा केही कमी आउनाका साथै कोरोना

लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर

पाल्पा, १४ जेठ : सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शय्याको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताउनुभयो

बर्दियामा आइसोलेशन सेण्टर तयार

काठमाडौँ, १४ जेठ । कोरोना सङ्मितको उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो । वार्डमा एक

संक्रमितको पीडाः न त एम्बुलेन्स, न आइसोलेशन

जीतपुर, ११ जेठ। कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यससँगै नगरमा रहेका आधा दर्जन एम्बुलेन्सले

दुई सञ्चारकर्मी १२ घण्टापछि आइसोलेशनमा

जीतपुर, ९ जेठ : कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आज बेलुका मात्र आइसोलेशनमा लगिएको छ । कोरोना संक्रमित सञ्चारकर्मीको अवस्थाका बारेमा राससबाट समाचार प्रकाशन भएको

‘आइसोलेशन’ वार्डबाट भागेकाहरु प्रहरी नियन्त्रणमा

विरगञ्ज, बैशाख ३१ । बुधबार वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट भागेका दूई जना कोरोना संक्रमीतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक

बाँकेमा १५ जना कोरोना सङ्क्रमित विशेष आइसोलेशनमा

कोहलपुर, २२ वैशाख : नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण

१३ सन्तानका पिता आइसोलेशनमा, जिम्मेवारी आमाको काँधमा

काठमाडौँ, १८ बैशाख । कोरोना महामारी फैलनबाट रोक्नका लागि देशमा लकडाउनको घोषणा हुनेबित्तिकै रोय र इमा हान बच्चाहरुलाई यसबारे जानकारी दिन र उनीहरुलाई सम्हाल्न व्यस्त भए । उनीहरुले घरभित्र नियममा