अमेरिकाले साउदी अरबमा सेना पाउने निर्णय गरेलगत्तै इरानले कडा चेतावनी दिएको छ । इरानी सेनाका मेजर जनरल होसेन सलामीले इरानमाथि हुने कुनैपनि आक्रमणको कडा प्रतिकार
इरानले अमेरिका र साउदी अरबलाई आक्रमण नगर्न चेतावनी दिएको छ । सीएनएनसँग अन्तवार्ता दिदै इरानी विदेशमन्त्री जवन जरिफले बाह्य आक्रमण भए इरानले प्रत्याक्रमण गर्ने चेतावनी दिए । अमेरिका र साउदी
साउदी अरब र इरानबीच युद्धको खतरा बढेको छ । गत शनिबार तेल प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानको भूमिका रहेको आरोप साउदीले लगाएपछि युद्धको खतरा बढेको हो । घटनाको पाँच
खाडीका शक्तिशाली देशहरु साउदी अरेबिया र इरानबीच तनाव बढेको छ । साउदी अरेबियाको दुईवटा तेल प्रशोधन केन्द्रमा भएको हमलामा इरानमाथि औंला ठड्याइएपछि तनाव बढेको हो । साउदीको नजिकको मित्र अमेरिकाले इरानको
साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकी दाबी देखिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले एकजना अमेरिकी अधिकारीलाई उदृत गर्दै
इरानका विदेशमन्त्री मोहम्मद जरिफले फ्रान्समा भएको जी ७ शिखर सम्मेलन भइरहेको स्थान बियारट्सिको छोटो र अघोषित भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्वका नेताहरू भेला भएका बियारिट्स शहरमा
इरानले खाडीको समुन्द्रमा इरानको जहाज डुबाइदिने धम्की दिएको छ । खाडीको समुन्द्रस्थित स्ट्रेट अफ होर्मुजमा अमेरिकी नेतृत्वको गठबन्धनका जहाजहरु तैनाथ गरिरहँदा इरान पनि सहभागी हुनलाग्दा इरानको चेतावनी आएको छ ।
एजेन्सी, ४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीको समुन्द्रमा इरानी ड्रोन झारेको दाबी गरिरहँदा इरानले झुट भन्दै भिडियो सार्वजनिक गरेको छ । ४ साउनमा इरानको राष्ट्रिय टेलिभिजनले भिडियो फुटेज
इरानले तेल भरिएको जहाज नियन्त्रणमा लिएको छ । इरानको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ । इरानको राष्ट्रिय टेलिभिजनका अनुसार त्यहाँको सेनाले १२ जना चालक दलको सदस्यसहित खाडीको समुन्द्रमा तस्करीको
खाडीमा फेरि युद्धको बादल मडारिएको छ । इरानमाथि अमेरिकाले आक्रमण गर्न लाग्दा अन्तिम समयमा रोकिएको खबर सेलाउन नपाउँदै बेलायत र इरानबीच टकराव बढेको छ । इरानमाथि बेलायती जहाजलाई खाडीको समुन्द्रमा
चिनियाँ राष्ट्रपति सि जिङपिङले खाडी क्षेत्र युद्ध र शान्तिको मोडमा रहेको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेजसँग जापानको ओसाकामा भएको भेटमा उनले उक्त धारणा राखेका हुन् ।
इरानमाथि कुनै प्रकारको सैन्य हस्तक्षेप नगर्न भन्दै रुसले अमेरिकालाई चेतावनी दिएको छ । रुसको एशिया हेर्ने विशेष दूत जमिर काबुलोभले बुधबार मस्कोमा बोल्दै इरानको पक्षमा रुस हुने बताएका हुन् ।