Logo

Tag: इरान

आणविक केन्द्रमा ठूलै आगलागी भएको इरानको स्वीकारोक्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ असार : इरानको आणविक केन्द्रको एक भवनमा आगलागीको घटना भएको इरानले पुष्टि गरेको छ । इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण

विस्तृत पढ्नुहोस
तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

१७ असार : इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना

ट्रम्पलाई गिरफ्तार गर्न इरानले माग्यो इन्टरपोलको सहायता

एजेन्सी, १७ असार । इरानका सैन्य कमाण्डर कासिम सुलेमानीका हत्यामा संलग्न रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य ३५ जनालाई गिरफ्तार गर्न इरानले इन्टरपोलसंग सहायता मागेको छ । हालै इरानले

ट्रम्पविरुद्व इरानले जारी गर्यो गिरफ्तारीको वारेन्ट

एजेन्सी, १५ असार । अ‍ेमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्व इरानले गिरफ्तारी वारेन्ट जारी गरेको छ । इराकमा इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको हत्यामा ट्रम्पको संलग्नता रहेको भन्दै इरानले गिरफ्तारी वारेन्ट

जनवरीमा इरानमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ब्ल्याक बक्स फ्रान्स पठाइने

६ असार : तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’ को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएकोे इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताउनुभएको छ ।

इरानविरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

९ असार : संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ । अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित

सिरियामाथिको अमेरिकी प्रतिबन्धले सिरियामा समस्या हुने इरानको भनाई

४ असार : अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ । सिरियाली राष्ट्रपति बसर अल असदसँग कामगर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले

सीआइएलाई सुलेमानीको खबर दिने जासुसलाई इरानद्वारा मृत्यु दिइने

एजेन्सी २८ जेठ । कमान्डर कासिम सुलेमानीको खबर दिने जासुसलाई इरानले मृत्युडण्ड दिने घोषणा गरेको छ । इरानले सीआइए र इजराइलको खुफिया एजेन्सीसँग मिलेर सुलमानीको जानकारी दिने व्यक्तिलाई मृत्युडण्ड दिने

इरानी औसत पाँचमध्ये एक व्यक्ति कोरोना सङ्क्रमित भएका हुनसक्ने

२७ जेठ : इरानमा गत फेब्रुअरीमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लागेपछि अहिलेसम्ममा औसत पाँचमध्ये एक नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने देखिएको इरानी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताउनुभएको छ । कोभिड–१९

‘मानवीय उद्देश्य’ का लागि अमेरिकी कैदी रिहा गरेको इरानको भनाइ

२४ जेठ :अमेरिकी कैदीका रिहाइ उहाँको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ । शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक डा. असगरी रिहा

२० जेठ। इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ । मन्त्री जरिफले इरानी बैज्ञानिक डा सिरोज असगरी सवार बिमान

२४ घण्टायता इरानमा कोरोना सङ्क्रमितकोे सङ्ख्या झण्डै तीन हजार

१९ जेठ : इरानमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा करिब तीन हजार पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरलाई उद्धृत गरी राष्ट्रिय समाचार संस्था आइआरएनएले समाचारमा