काठमाडौं, मंसिर १८ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीक्षेत्रसँग सरकारले सहकार्य गर्ने बताएका छन् । अर्थमन्त्री पौडेलसँग अध्यक्ष
काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफूले सबैलाई एकैसाथ लिएर जाने विश्वास दिलाएका छन् । उनले आफूले चुनावको अवधिमा वरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानलाई सहयोग
काठमाडौं, मंसिर १५ । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा सामान्य किसान परिवारमा जन्मिएका
काठमाडौं, १४ मंसिर । भवानी राणा, नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष । उनले महासंघको अध्यक्ष बनेर इतिहास रचिसकेकी थिइन् । यसपटक उनले फेरि अर्को इतिहास रचेकी छिन् ।
काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । अब उनी शेखर गोल्छाको अध्यक्षको कार्यकाल सकिएपछि महासंघको नेतृत्व गर्नेछन् ।
काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनको अन्तिम दिन आज मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की
काठमाडौं, मंसिर १३ । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा
किशोर प्रधान: यतिबेला जिल्ला नगरका साथीहरुलाई अहिले धेरै संवेदनशिल अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । करको समस्या, राजस्वको विषय, बैंक ब्याजदरको विषयको विषय छन् । यो अवस्थामा उद्योग वाणिज्य महासंघले
चन्द्र ढकाल: कोरोनाका कारण सम्भवत अहिले हामी इतिहासको सबैभन्दा कठीन मोडमा उभिएका छौं । त्यत्तिकै त नभनौं, तर केही हदसम्म नेपाल उद्योग वाणिज्य महासंघ विगत केही समयदेखि कठीन अवस्थामै छ
काठमाडौं, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्षका लागि दुईजना उद्योगीव्यवसायीको दौडधुपले गति लिएको छ । वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच राजनीतिक दलका
काठमाडौं, मंसिर ५ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान समूहलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं, असोज ४। कोरोना महामारीका कारण पटकपटक सरेको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिरको दोस्रो साता हुने भएको छ । शुक्रवार बसेको महासंघ पदाधिकारी बैठकले मङ्सिर ११ र १२ मा