Logo

Tag: उपनिर्वाचन

इलाम-२ को उपनिर्वाचनमा परिवार दलले सुहाङलाई समर्थन गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । आसन्न इलाम २ उपनिर्वाचनका वाम गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई नेपाल परिवार दलले पनि समर्थन गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
उपनिर्वाचनः माओवादीले बझाङमा पनि एमालेलाई सघाउने

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र) ले बझाङ–१ (क) मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बझाङ–१ (क) मा माओवादीले जनक बुढालाई उम्मेदवार बनाएपनि

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आजै चुनाव चिह्न दिइने

काठमाडौं, चैत २७ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा

उप-निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक गरिँदै

काठमाडौं, चैत २६ । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदै छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण

उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

इलाम, चैत २६ । इलाम क्षेत्र नं. २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस

उपनिर्वाचनः चुनावी मैदानमा होमिएका ३२ उम्मेदवार कसैकोविरुद्ध पनि परेन उजुरी

काठमाडौं, २५ चैत । आसन्न उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु कसैकोविरुद्धमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी वैखाश १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम–२ बाट प्रतिनिधि

उपनिर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी र जाँचबुझ

काठमाडौं, चैत २५ । उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा

उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, चैत २४ । प्रतिनिधि सभा सदस्य इलाम-२ र प्रदेश सभा सदस्य बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

सुहाङ र मिलनसँग भिड्ने उम्मेदवार खोज्दै देउवा, आज पनि परामर्शमा

काठमाडौं,२२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न इलाम २ र बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनका उम्मेदवारका आकांक्षीसँग छलफल गरिरहेका छन् । निजि निवास बुढानीलकण्ठमा बिहान साढे १०

इलाम-२ उपनिर्वाचन: तोकिए मुख्य निर्वाचन अधिकृत

काठमाडौं,२१ चैत । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य

घण्टी बजाएर रविले गरे मिलनको उम्मेदवारी घोषणा

काठमाडौं,१७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उपनिर्वाचनका लागि औपचारिकरुपमा उम्मेदवार घोषणा गरेको छ । इलाममा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले उम्मेदवार सार्वजनिक गरेको हो । उपप्रधानमन्त्री

भयरहित वातावरणमा मतदान हुने व्यवस्था गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं,१७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाम रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी