Logo

Tag: उमेश श्रेष्ठ

जापान सरकारद्धारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असोज । जापान सरकारद्धारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान गरिएको छ । जापानका राजदुत किकुता युताकाले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई आज एक

विस्तृत पढ्नुहोस
बालबालिकालाई दशैँलगत्तै खोप

काठमाडौं, असोज १८ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप दशैँपछि तत्काल आउने बताएका छन्। फाइजर कम्पनीले उत्पादन गरेको खोप दशैँलगत्तै आउने उनको भनाई छ ।

उमेश श्रेष्ठ स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा देखियो सुधार

काठमाडौं, १७ असोज । उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा आमूल सुधार देखिएको छ । खासगरी कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि उनले प्रभावकारी प्रयास चालेका

आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्छौं : मन्त्री श्रेष्ठ

काठमाडौं, १३ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले दैनिक तीन लाख जनतार्ला खोप लगाउने

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोपः मन्त्री श्रेष्ठ

चितवन, ८ असोज: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले

जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप अभियान सुरु हुन्छः स्वास्थ्य राज्यमन्त्री

काठमाडौं, असोज ६ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जनवरीको अन्त्यसम्म बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु हुने बताएका छन् । बालबालिकालाई आवश्यक १ करोड खोप आवश्यक पर्ने, कोभ्याक्स अन्तर्गत ४० लाख

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको

सात प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार हुन्छ: स्वास्थ्यराज्मन्त्री श्रेष्ठ

काठमाडौँ, १४ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव

शिक्षा र स्वास्थ्यमा व्यापार धेरै हुनुहुँदैन्, यसलाई राज्यको दायित्वभित्र पार्नुपर्छ : मन्त्री श्रेष्ष्ठ (भिडिओसहित)

काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमा काम गर्नेहरुको भावना र सोच नै सेवामूलक हुनुपर्ने बताएका छन् । उनले यसमा लागेकाहरुले कमाउँछु भन्दापनि सेवा

‘पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित’

काठमाडौँ, १० भदौ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट (फोटोफिचर)

काठमाडौं, १० भदौ । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको

बिरामीसँग भेटघाट गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ५ भदौः स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ शनिबार वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरीक्षणका क्रममा बिरामी भेटघाट गर्दै।-तस्बिरः नारायण अधिकारी-रासस