Logo

Tag: ऊर्जा तथा जलविद्युत् क्षेत्र

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ मङ्सिर । सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ ।

विस्तृत पढ्नुहोस
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौं, मंसिर २। नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ऊर्जा जलस्रोत

विद्युत् छ ‘तर’ पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

कञ्चनपुर, मंसिर २६ । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युतका मिटर जडान गरिएका छन् । नियमित रूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युतको महसुल पनि तिर्दै आएका

दैनिक साढे सात करोडको बिजुली निर्यात

काठमाडौं, जेठ २६ । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज ९आईआईएक्स०मा नेपालका पाँच

विद्युत् आयोजनाहरू सर्वेक्षण अनुमतिपत्र नवीकरण असारभित्र मात्रै

विराटनगर, असार १५ । विद्युत् उत्पादन, प्रसारण तथा वितरणका आयोजनाहरूले असार मसान्तभित्र नै आफ्नो सर्वेक्षण अनुमतिपत्रको नवीकरण गर्नुपर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको हालै सम्पन्न मन्त्रीस्तरीय बैठकले

पानीबाट प्राप्त गर्न सकिन्छ समृद्धि

काठमाडौंं, चैत १३। समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको

जलविद्युत्को शेयरमा बढ्यो आकर्षण

काठमाडौं, भदौ १९ । बीमाक्षेत्रले बढाइरहेको शेयरबजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । भदौ १८ गते सूचीकृत ३३ ओटा जलविद्युत् कम्पनीका शेयरमूल्य बढ्यो । १ महीनायता

विद्युत् आयोजनालाई भ्याट छूटबापत दिइने अनुदान व्यवस्था कार्यान्वयनमा ढिलाइ

काठमाडौं, भदौ १६। सरकारले राष्ट्रिय ऊर्जासंकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणपत्र २०७२ जारी गरेर १ दशकभित्र निर्माण सम्पन्न हुने विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई भ्याटमा अनुदान दिने घोषणा गर्‍यो ।

अरुण तेस्रोमा एक खर्ब लगानी

काठमाडौं, माघ २० । लामो समयदेखि रोकिएको अरुण तेस्रो जलविद्युत् परियोजना नौ सय मेगावाटको वित्तीय स्रोत व्यवस्थापन फाइनान्सियल क्लोजर बिहीवार हुने भएको छ । बिहीवार काठमाडौंमा नेपाल र भारतका गरेर

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ, माघ ६ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण

तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाडौं, पुस १४ । लगानीबोर्डको बैठकले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ४२औं बैठकले मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाको ११

खोलियो क्षेत्रीय विद्युत् व्यापारको ढोका

काठमाडौं, मंसिर ८ । भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना ९०० मेवावाटको विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ । आयोजनाको