Logo

Tag: ‘एमसिसी’

मन्त्री ज्ञवालीको गुनासो : एमसिसीको फूलफर्म थाहा नभएकाहरुले भ्रम फैलाए

-रिपोर्टर्स नेपाल/संवाददाता

गुल्मी, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीको विस्तृत रुप थाहा नभएकाहरुले ठूलो भ्रम

विस्तृत पढ्नुहोस
एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री

गुल्मी, २१ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान

नेकपाको एमसिसी सुझाव समितिले थाल्यो काम

काठमाडौं, २० माघ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव दिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० द्वारा गठिन कार्यदलले काम शुरु गरेको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री

एमसिसी अनुमोदन गर्नुपर्छ, तर गलत प्रावधान भए सच्याउनुपर्छ : सुजाता कोइराला

सिओल, दक्षिण कोरिया २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एमसिसीका गतल प्रावधानलाई परिमार्जन गर्दै स्वीकार गर्नुपर्ने बताएकी छिन् । दक्षिण कोरियाको राजधानी

एमसिसीबारे प्रचण्ड मध्यमार्गी, आयोग बनाएर छलफल गराउने तयारी

८० प्रतिशत केन्द्रीय सदस्यहरु एमसिसीको विपक्षमा काठमाडौंं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा एमसिसीको बारेमा पक्ष र विपक्षमा मत प्रकट भएको छ

यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहसँग आफ्नो पार्टीको कुनै घनिष्ठ सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । आजबाट

पु०य गौतमको टिप्पणी : ‘एमसिसी मोन्स्टरको रुपमा नेपाल भित्रियो’ (भिडियोसहित)

काठमाडौं, १४ माघ । सामाजिक अभियन्ता तथा युवा राजनीतिक विश्लेषक पि.एच.डी स्कलर पु०य गौतमले एमसिसी परियोजना संसदबाट पारित गर्न नहुने स्पष्ट पारेका छन् । उनले एमसिसी नेपालको हितमा नभएको जिकिर

एमसिसीबारे डा. भट्टराईको टिप्पणी : पार्टीभित्र यसबारेमा गुट देखिनु सुखद होईन

काठमाडौं, १४ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग एमसिसीबारे गहन छलफल हुनुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

एमसिसी मुलुकको हितमा छ, गुमाउनहुँदैन् : रवीन्द्र मिश्र

झापा, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् । झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो

कांग्रेस पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार चाहिन्छ : सुजाता कोइराला

विराटनगर, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा

एमसिसी राष्ट्रिय हितमाः गृहमन्त्री थापा

सुर्खेत, माघ ११ । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताइका छन्। नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त

एमसिसी राष्ट्रको हितमा छ : प्रवक्ता श्रेष्ठ

गलकोट, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले