काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज
काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी
काठमाडौं, फागुन २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना
सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् । शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले
काठमाडौं, २६ फागुन । एमसीसी विरोधी कम्युनिस्ट शक्तिको मोर्चाबन्दीको प्रयास चलिरहेको छ । उनीहरुको बाक्लो बैठक बस्न थालेको छ । एमसीसी विरोधी गतिविधि बढाएका नेत्रविक्रम चन्द विप्लवको दौडधूप चलि नै
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई
काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टी सर्वोच्च अदालतको ढोका ढकढक्याउन नजाने स्पष्ट पारेका छन्
काठमाडौं, २५ फागुन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालसँग नेताहरुले एमसीसीको विषयमाा सवालजवाफ नै गरेका छन् । काठमाडौंमा आज (बुधबार) बाट सुरु भएको केन्द्रीय
काठमाडौं, २५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा एमसीसीको विषयले माहोल तात्तिएको बुझिएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिए
काठमाडौं, फागुन २५ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा
विशाल बस्नेत/ महोत्तरी,२५ फागुन : नेकपा (माओवादी केन्द्र) महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्। एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश
काठमाडौं, २४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट बहुमतले पारित भइसकेको छ । तर, जनमानसमा एमसीसीबारे अझै आशंका र भ्रमहरु दुवै छन् । दूरदराजका गाउँसम्म एमसीसीबारे नकारात्मक धारणा गडेको छ